• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM Workshop) सफलता पूर्वक सम्पन्न


  •    अभियान हाम्रो डट कम / बिहिबार, मङि्सर २०, २०८१  

  • पोखरा- द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१०, बुद्धचोकद्वारा आयोजित १५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM Workshop) सफलता पूर्वक सम्पन्न भएको छ।
    कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले गर्नुभएको थियो भने गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभयो। नेफस्कून पोखरा फिल्ड कार्यालयका इन्चार्ज सुरज चालिसेज्यूको विशेष आतिथ्यता र नेफस्कूनका अनुगमन तथा कार्यक्रम अधिकृत मनोज खड्काको आतिथ्यतामा विभिन्न ७ सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको हाे । प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङले सहकारीहरु धरासायी भईरहेको बेला पनि सहकारीलाई राम्रो तबरबाट सन्चालन गरेकाे र दैनिक बचत पनि उचित व्यवस्थापन गरेकोमा संस्थाकाे प्रशंसा गर्नुभएको हाे । नेफस्कून पोखरा फिल्ड कार्यालयको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यशालाले सहकारी संस्थाहरूको व्यवस्थापन दक्षता र कार्यकुशलता वृद्धि गर्ने उद्देश्य पूरा गरेको छ।
    No description available.
    कार्यक्रमको अन्त्यमा कर्वस गण्डकी समूहले आगामी १६औं PALM Workshop को आयोजनाका लागि श्री ऋद्धिसिद्धि सहकारी संस्था–वालिङलाई जिम्मेवारी हस्तान्तरण गरेको छ। अध्यक्ष गुरुङज्यूले औपचारिक रूपमा कार्यक्रम समापन गर्दै सहभागीहरूको उत्साहप्रति धन्यवाद व्यक्त गर्नुभयो।
    ✍️ अजय क्षेत्री
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.