• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नयाँ कौडा गीत “भाग्य कर्म ” सार्वजनिक


  •    अभियान हाम्रो डट कम/ शुक्रबार, कार्तिक ०९, २०८१  

  • रबिन पुडासैनी  क्षेत्रीको नयाँ कौडा गीत “भाग्य कर्म” सार्वजनिक भएको छ । रबिन पुडासैनी क्षेत्रीको आफ्नै युट्व च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । रबिन पुडासैनी  क्षेत्री  हाल अमेरिकामा बस्दै आएका छ्न।
    गीतमा स्वर नवराज थापा मगर र अनु चौधरीको रहेको छ भने  प्रदीप मगर ,दीपक गुरुङ ,रुपी सिंजाली मगर र प्रतिमा बिश्वकर्माको ग्रुप स्वर रहेको छ ।


    त्यसैगरी संगीत  युनिक थापामगर र शब्द रबिन पुडासैनी  क्षेत्रीको रहेछ। म्युजिक एरेन्जर कमल सौराग, रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ  राजकुमार बगर  हुन भने गीत त्रिवेणी डिजिटल  स्टुडियोमा रेकर्ड गरिएको हो।
    म्युजिक भिडियोमा गणेशमान घले ,आरती आले मगर, सुरज गुरुङ र एलिजा गुरुङले अभिनय गरेका छन् । सिनेमाटोग्राफर / भिडियो अडिटर  / कलर पवन सुस्लिङ, आई टि सपोर्ट आशिष कोईराला र पोस्टर आर्ट आशिष् गुरुङको रहेको छ। त्यसैगरी मेकअप आर्टिस्ट सुवास तिमिल्सिना,रोशन श्रेष्ठ र असिस्ट मेकअप आर्टिस्ट्मा सोनिका गजमेर ,ड्रेस दीप फिल्म प्रोडक्शन,म्यानेजमेन्ट आदि गुरुङ,आर्ट निर्देशक जता शंकर गोसाई ,डान्स ग्रुप लिडर सोनम लामा र सरस्वती गुरुङ ,भान्सा  सुर्य एण्ड टीम ,यातायात कमल लामा र गणेश थापाको रहेको छ भने पोस्ट प्रोडक्शन पदमा इन्टरटेन्मेन्टको रहेको छ।
    उक्त म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी आशिष गुरुङको रहेको छ भने असिस्टेन्ट कोरियोग्राफी कृष्ण मगर र बिजय बुढामगरले गरेका छन । म्युजिक भिडियोको निर्माण राजिन पुडासैनीले गरेका हुन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.