• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

११ वर्षिय बालकको घाँटीमा क्यान्सर हुँदा आर्थिक अवस्थाका कारण उपचारमा समस्या


  •    अभियान हाम्रो डट कम / बिहिबार, कार्तिक ०८, २०८१  

  • पर्वत
    पर्वत जिल्ला फलेवास नगरपालिका ११ पाङराङ सिउरास माइति घर भइ श्री रत्न बाहादुर कि छोरि कर्म घर थापाठाना भइ , बान्द्रेका ११ वर्षिय बालक अनिस कुँवरको घाँटीमा क्यान्सर हुँदा कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको छ।

    बालक अनिसको घाँटीमा क्यान्सरको कारण भरतपुर क्यान्सर अस्पतालमा पटक–पटक उपचार र अप्रेसन गराउँदा समेत निको भएन। थप उपचारका लागि दिल्ली लैजानुपर्ने तर परिवारसँग साथमा रहेको दुई÷चार पैसा पनि दुई वर्षसम्म उपचार गर्दा आफुसंग भएको पुरै खर्च भएर ऋणभार समेत थपिएको छ।

    अनिसका बुबा शस बहादुर कुँवर र आमा यशोधा कुँवर फलेवास थापाठानामा सामान्य खेती–किसान गरेर जीविका चलाईरहेको बेला अचानक विपत्ति आईदियो। आफ्नो नौ वर्षको छोरा अचानक रोगले थलियपछी बालककी आमा यशोधा यो रोग छोराको सट्टा मलाई नै लागेको भए हुनेथियो भन्दै रुने गर्छिन् । पिंडा लुकाऊँदै बुबा शस बहादुरले जसो–तसो उपचार गराईरहेका थिए तर थप उपचार गर्नको लागि आर्थिक समस्या हुँदा, उपचारको लागि साथीभाई, आफन्त, स्टमित्र, सबै मनकारी मनहरुसंग थोरै–धेरै सहयोगको अपेक्षा राखेका छन्।

    सहयोगको लागि मामा भीम कुँवरलाई यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ ९८२७१५५६१८

    महालक्ष्मी बैंकको खाता नम्बर 10012100588896000001 खातावालाको नाम बिरामी अनिश कुँवरको मामा भीमबहादुर कुँवर मा सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु🙏🙏

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.