नेपाल गीति साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत” जहाँ जहाँ” सार्वजनिक भएको छ। बडादशैको अवसर पारेर सार्वजनिक भएको यस गीतमा शब्द होमनाथ न्यौपाने , संगीत अजय तामाङ ,स्वर अस्मिता अधिकारी र भुगोल आर दाहालको रहेको छ। स्वच्छ प्रणय भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय छ।