• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नौलो घुम्ती नेपालको १२ औं अधिबेशन


  •    राम्जी प्रसाद लम्साल / शुक्रबार, असोज १८, २०८१  

  • पोखरा ,असोज १८

    नौलो घुम्ती नेपालको २३ औं बार्षिक साधारण सभा तथा १२ औं अधिबेशन
    शुक्रबार पोखरामा सम्पन्न भएको छ।
    अधिबेशनले सुरेन्द्र थापा मगरको को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। प्रथम उपाध्यक्षमा मंगल नेपाली ,द्वितीय उपाध्यक्षमा मिना कुमारी गुरुङ , महासचिवमा कमल अर्याल ,सचिबमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कमला रिमाल चयन भए।
    त्यसैगरी समितिको सदस्यहरूमा योगेन्द्र प्रधान ,बिनु गुरुङ ,राममाया बि क , तुमला श्रेष्ठ , इन्जिनियर शारदा मोहन काफ्ले ,ढुन्डीराज ज्ञवाली र नारायण पौडेल चयन भए।

    यसअघि अधिबेशनको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे।
    पौडेलले नौलो घुम्ती नेपालले लागुपदार्थ सम्बन्धि परामर्श ,उपचार तथा पुनर्स्थापनाका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै लागू पदार्थमुक्त समाज निर्माणका लागि अझै बढी प्रभाबकारीतामा जोड दिन आग्रह गरे।
    सो संस्थाबाट संचालित अधिक परियोजना सफल देखिएको भन्दै प्रमुख पौडेलले सबै गैरसरकारी संस्थाहरूले पारदर्शिता ,जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दुमा राख्न आग्रह गरे ।
    उनले गैरसरकारी संस्थाहरू विभिन्न तहका सरकारको अभिन्न पाटो भएको हुँदा देशलाइ बिकृति मुक्त बनाउदै समृद्धिको सहकार्यमा थप जोडदिनुपर्ने उल्लेख गरे।
    उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ ,पोखरा महानगर वडा न १७ का वडा सदस्य शिबराम भण्डारी, रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्का ,
    गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा ,लायन्स क्लब ईन्टरनेसनलका पूर्ब गर्भनर योगेन्द्र प्रधान , नौलो घुम्ति नेपालका संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ ,पूर्ब अध्यक्षद्वय खड्ग बहादुर रानाभाट , पदम बहादुर पहारी, संस्थाका पूर्ब प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ज्ञवाली, सन्चारकर्मी दिपेन्द्र श्रेष्ठ ,साहारा क्लब पोखराका पूर्ब अध्यक्ष बिक्रम थकाली , एफ एच आइ संस्थाका गण्डकी प्रदेश संयोजक सुनिल रानाभाट ,नौलो घुम्ती नेपालका प्रथम उपाध्यक्ष सुरेन्द्र थापा मगर,द्वितीय उपाध्यक्ष मंगल नेपाली सहितले मन्तव्य व्यक्त गरेका थिए। साधारण सभाले महासचिव मिना कुमारी गुरुङले पेश गरेको संस्थाको बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष महेन्द्र गुरुङले पेश गरेको आर्थिक प्रतिबेदन पारित गरेको छ।
    सो अबसरमा उक्त संस्थाको सामाजिक परिक्षण समेत सम्पन्न भएको छ।अध्यक्ष बद्रीबिनोद प्रतिकको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन सचिब कमल प्रसाद अर्यालले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.