• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भोलि देखि तीन दिन विद्यालय बन्द ,सबै परिक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न शिक्षा मन्त्रालयको अपिल


  •    राम्जी प्रसाद लम्साल / शनिबार, असोज १२, २०८१  

  • असोज १२ काठमाडौ
    शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले देशमा आएको अविरल बर्षाबाट भएको भौतिक र मानबिय क्षतीका कारण भोलि देखि तीन दिन विद्यालय बन्द ,सबै परिक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न सबै पक्षलाइ आग्रह गरेको छ।
    मन्त्रालयले शनिबार एक बिज्ञप्ति प्रकाशित गर्दै सो आग्रह गरेको हो।

    बिज्ञप्तिमा अविरल बर्षाको कारण देशभर भएको जनधनको क्षतीप्रती दु:ख ब्यक्त गर्दै बिश्वबिद्यालय सहित सबै शैक्षिक संस्थाका परिक्षा स्थगित गर्ने र बिद्यालयहरूमा उद्दार र बिपद ब्यबस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिन सम्म बन्द गर्न आग्रह गरेको छ।
    स्थगित परिक्षा परिस्थिति आन्कलन गरेर उपयुक्त समयमा संचालन गर्न अनुरोध गरेको छ। बिपदमा परि ज्यान गुमाउनेहरू प्रती श्रद्धाञ्जली सहित परिवारजनमा मन्त्रालयले गहिरो समबेदना प्रकट गरेको छ।
    यसअघि कार्यबाहाक प्रधानमन्त्री प्रकाशशमान सिंहको अध्यक्षतामा बसेको बिपद ब्यबस्थापन सम्बन्धि आकस्मिक बैठकले गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.