– श्याम ङेसुर तामाङ
खाण्डोमा माणिपा आमा समूहद्धारा फाखेलको रिगडुग दोङटुगलिङ गुम्बा निर्माण गर्न आर्थिक सहयोग मकवानपुर ।
ईन्द्रसरोवर गाउँपालिका वडा नं.४ फाखेलस्थित रिगडुग दोङटुग लिङ गुम्बा निर्माण गर्न खाण्डोमा माणिपा आमा समूह काठमाडौंद्धारा आज शनिबार तीस हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समूहकी प्रतिनिधि सुक्मिता मोक्तानकानुसार खाण्डोमा माणिपा आमा समूहले गुम्बा निर्माण गर्न रिगडुग दोङटुग लिङ गुम्बा समितिलाई आर्थिक सहयोग प्रदान गरेको जनाएकी छिन् ।