• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रबिन्द्र जि समयको ट्रेन छुट्यो भने यो अन्धकार स्टेसनमा सारा रात गुजार्नु पर्ने हुन्छ सोच्नु होला


  •    एस पि रेग्मी / मङ्गलबार, असोज ०८, २०८१  

  • राप्रपाका नेता रबिन्द्र मिश्रले प्रचण्डको तारिफ मात्रै होइन,प्रचण्ड बिना यहाँ पात हल्लिदैन भनेर दर्शन भेट नै गरेका छन। कसैलाई केही भन्नू छ ?
    तर मलाइ केही भन्नू छ रबिन्द्र जि अहिलेको आधुनिक मानबको चेतनसिल मस्तिष्क द्वारा संचालित इतिहास को रथ पछाडी कहिल्यै फर्किदैन, इतिहास ले तपाईं जत्तिको बद्दिक ब्याक्तित्व लाई कुनै कुनामा लात हानेर थुपारेको हामिले देख्दा दुख त लाग्छ नै ।सकिन्छ भने समयले एक अवसर छोडेको छ तपाइलाइ चढिहाल्नुस है…..परिवर्तन को त्यो बेगले हुइकिएको प्रचण्ड रथमा।
    नत्र त्यही जङ्गल छेउको स्टेसनमा रात काट्नु पर्ला नि !
    हरेक ब्याक्तित्व लाई समयले शही दिसा निर्देस गरेर अवसर दिने गर्दछ उक्त समयमा हामिले समयको ट्रेनलाइ समाउन सक्यौं भने अवस्य पनि गन्तव्य पुगिन्छ।
    त्यस्तै तपाइलाइ समयले अवसर दिएको हुन सक्छ चिन्ने प्रयत्न गर्नुहोला।
    समयको ट्रेन चिन्ने हरु बिस्वमा आज शिर्ष स्थानमा छ्न। हुन सक्लान तपाइका पनि अनेकौं कारणहरु त्यता तिर नजाउ अहिले तर एउटा बौद्धिक ब्याक्तित्व कुनामा थलिएर बसेको देख्दा नरमाइलो लागेर केही लेख्ने प्रयास मात्र गरेको हु।

    तपाइलाइ त्यसै पनि मानिसहरु अन्डा को परिचय दिने गर्दछन। हुन पनि रबिन्द्र जि अन्डा बास्तबमा अत्यन्तै पोसिलो चिज हो तर यो बिगृयो भने एति धेरै दुर्गन्धित हुन्छकी त्यसले समाजमा धेरै हानि गर्दछ। अब भन्नुस समाजमा दुर्गन्धित भएको डेट स्पायर अन्डा बोकेर कतिन्जेल घुम्नु हुन्छ?

    रबिन्द्र जि तपाइले जिबनमा सिकेका धेरै कुराहरु यो समाज र अहिलेको पुस्तालाइ आवस्यक छ। यो कुहिएको अन्डा बोकेर घुम्न छोडिदिनुस र आउदो पुस्ताको प्रेरणा बन्नुस। फेरिपनी अन्तिम विकल्प तपाइलाइ नै छोड्दै मेरा कलमहरु बन्द गर्दछु धन्यवाद । ✍️s.p. regmi

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.