• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी स्टार सिजन ५ को उपाधि डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूललाई


  •    अभियान हाम्रो डट कम/ आइतबार, असोज ०६, २०८१  

  • पोखरा असोज ६

    गण्डकी स्टार सिजन ५ को उपाधि डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूलकि श्रेया श्रीस मगले जितेकि छन् । नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिवार पोखरामा भएको ग्राण्ड फिनालेमा नृत्य बिधामा भाग लिएकि मगरले ४ जना प्रतिस्प्रधिहरुलाई पछि पार्दै उपाधि जित्न सफल भएकि हुन् । उपाधि सगैँ उनले म्युजिक भिडियो खेल्ने अबसर र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
    त्यस्तै नृत्य बिधा तर्फ फर्स्ट रनरअप इलिस्पा गौतम, सेकेण्ड रनरअप स्वस्तिका तामाङ्ग त्यस्तै थर्ड रनरअप स्विकृती गुरुङ्ग र फोर्थ रनरअप शकुन्तला अधिकारी हुन सफल भए ।
    उनिहरुले नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे । कार्यक्रममा उत्कृष्ट अभिभावक सम्मान लक्ष्मी शर्मा लाई प्रदान गरियो भने , उत्कृष्ट कोरियोग्राफर सम्मान समृद्धि पाण्डे प्राप्त गरिन् ।
    ५ सिजन अन्तरर्गतनै भएको गाएन तर्फको उपाधि कुश गुरुङ्गले हात पार्न सफल भए । गुरुङ्गले ४ जना प्रतिस्प्रधिहरुलाई पछि पर्दै उपाधि हात पार्न सफल भएका हुन् । उपाधि सगैँ उनले गित रेकड् गर्ने अवसरका साथै गिफ्ट ह्याम्पर प्राप्त गरे ।
    यस्तै गाएन बिधा तर्फ फर्स्ट रनरअप झलक गुरुङ्ग , सेकेण्ड रनरअप ईञ्जिनियर, अनिल ढुङ्गाना, थर्ड रनरअप दीपक सुनार र फोर्थ रनरअप अमृता तामाङ्ग हुन सफल भए । उनिहरुले नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
    डान्स तर्फको निर्णायकमा , ईस्वर् वल्लभ उप्रेती, पूजा ठाकुर, माया गुरुङ रहेका थिए भने, गायन तर्फ , करन तामाङ्ग,दिल कुमारी खाँड ,आरजु बिष्ट “सल्यानी” र सोना अमात्य निर्णायकको भुमिकामा थिए ।
    कार्यक्रमका प्रमूख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलयका एसएसपी धुर्वराज राउतले सबैको प्रतिभा देखेर आफु प्रफुलित भएको बताए । यस्ता कार्यक्रमले लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उनको भनाई थियो।

    कार्यक्रममा इन्टरनेशनल कलेज अफ साइनस (आइक्यास)पोखराका प्रर्वन्ध निर्देशक समिर थापाले मोफोसलकै उतकृष्ट कार्यक्रम गण्डकी स्टार भएको बताउदै यस्ता कार्यक्रमहरु समाजमा निरन्तर रुपमा हुनु पर्ने बताए ।
    कार्यक्रमका निर्देशक देवेन्द्र शाहीले प्रतिभा उजागर गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । कार्यक्रमको मुख्य प्रायोजकमा इन्टरनेशनल कलेजअफ साइनस (आइक्यास) रहेको थियो । नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि डान्स गण्डकी डान्स,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.