• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनमुक्ति सेनाका योद्धाहरुले हिजोको स्मरण गर्दै संविधानसभा २०८१ को सुभकामना तथा खबरदारी दिए


  •    एस पि रेग्मी / बिहिबार, असोज ०३, २०८१  

  • पहिलो कुरा संविधान सभाको निर्वाचन माग गर्दै ४० सुत्रीय माग ( अहिलेको माओवादी केन्द्रले ) राख्दा तत्कालीन फासिस्ट सामन्तबाद र मुख्यगरी तिनको नेतृत्व गरिरहेको तानाशाही एकात्मक सस्था राजतन्त्र ले जनतामाथी भिसण राज्यसत्ताको दुरुपयोग गरि सैन्य बलमा नाइटो देखिको शक्ति लगाएर दमन चक्र चलाउदा पनि जनताको सेना जनमुक्ति सेना र पार्टी तथा सिङ्गो सर्बहारा जनताले देस र जनता को नागरिक सर्बोच्चताका निम्ति बलिदानी भावका साथ ठुलो बलिदान दिदै आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। नागरिक सर्बोच्चता र स्वतन्त्रता प्राप्त भएको छ।जनताले तानाशाही फासिस्ट क्रूर शासन बाट स्वतन्त्रताको सास फेर्ने अवसर पाएको छ।
    त्यो अवसर दिलाउने ती तमाम योद्धा तथा आम सर्बहारा जनतामाथी आजको यश बिजयी दिन संविधान सभा दिवसको अवसरमा अविरल सुभकामना व्यक्त गर्दछु।
    अझै पनि ती वीर जनताको छोराछोरी को बलिदान माथी दमन चक्र चलाउने तत्कालीन साही सत्ता सग घाँटी जोडेर जनताका छोराछोरी माथी टाउकाको मोल तोक्ने हरुले उक्त संविधान माथी सडयन्त्र का जाल हरु फिजाइ नै रहेका छन।

    अनेकौं तिकडम र गोएबल्स सैलिका झुटा प्रचार गरेर पुन मुलुकलाइ हिजोको बरबरतापुर्ण बिभेदको भुमरीमा फसाउने र पुनः नेपाली जनतामाथी शासन गर्ने दिवा सपना देखि रहेकाछन।
    खबरदार जनता अब तिम्रा गोएबल्स सैलिका भ्रमहरुबाट मुक्त छन। हिजो लम्पसार परेर जनताको आन्दोलन माथी दमन चक्र चलाउने हरु नै आज संविधान माथी नाङ्गो नङ्रा गाड्न खोज्दै छन । जनताको संघर्ष बाट प्राप्त उपलब्धि माथी हालिमुहाली मच्चाउदै जनतामाथी नै दमन चलाउने तिम्रा सपनाहरु माथी जनताले नै चिसो पानी खन्याउने छन।

    फेरि पनि ती वीर सहिदहरुको स्मरण गर्दै आम नेपाली जनतालाइ आजको यश बिजयी दिनको सुभकामना!!! सुभकामना!!! सुभकामना!!!

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.