कोशी प्रदेश सरकारमा कृषि, सहकारी तथा उध्योगमन्त्रीमा नेपाल तरुण दल ताप्लेजुङको निवर्तमान अध्यक्ष ,प्रदेश सभा सदस्य खगेन सिंह हाङ्गामज्यु नियुक्त हुनुभएकोमा खादा ओढाएर बधाइ तथा कार्यकालको शुभकामना बधाई दिएका छन । बधाइ दिदै अध्यक्ष गुरुङले राष्ट्रको हित , प्रदेशको जनताको भावना अनुरुप कार्यगरी सिङ्गो तरुण दलको साख जोगाउनेगरि कार्य गर्न सुझाउनुभएको छ ।









