• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

माओवादी सुदृढीकरण अभियानले जित्नु पर्ने अर्को मुख्य युद्द।आत्मसमर्पण या सर्बहारा अधिनायकत्व


  •    एस पी रेग्मी / मङ्गलबार, असोज ०१, २०८१  

  • माओबादी सुदृढीकरण अभियान फेरिपनी पुजिबादी मतियार बन्नको लागि रचिएको अर्को कार्यनीति नबनोस। माओवादी आन्दोलन ले पुराएको अन्धकार भित्रको कुहिरोमा हराएका आम कमरेड हरु आज अँध्यारोमा जीवन खोजिरहेका छन।हामी पुजिबाद भित्रको यो दलाल संसदीय ब्यवस्था भित्र छिरेपछी आजिबन माओबादी आन्दोलनका लागि सबथोक गुमाएका कयौं कमरेड हरु आज रित्तो र अभाव जीवन बाचिरहेका छौँ। घाइते अपाङ्ग सहिद परिवार लाई हेर्ने हो भने आज पनि आफैलाइ आफ्नै हातले घाँटी थिचेर मार्न मात्रै सकिरहेको छैनन।
    आम जनसमुदाय जो माओवादी आन्दोलनले एउटा सुनौलो मुक्ति दिलाउने बिस्वासमा सुभचिन्तक बनेर चिन्तित थिए तिनिहरु को बिस्वास कसरी हरायो खोजी गरौं। आन्दोलनमा घुसेर पुजिबादको सहारा बोकेर सत्ताको लगाम पकृने पहुच भएका कमाउरेडहरु र तिनका परिवार आसेपासे भने चौबीसै घण्टा लक्जरियस जिबनयापनमा पुगेको देखिन्छ। यतिबेला त्यो झुन्ड पुजिबादको मतियारको रुपमा माओबादी झन्डा उचालिरहेको छ। अब तिनिहरुबाट क्रान्ति खतरामा पर्दै गएको छ।उपचार खोजौ पहिचान गरौं । सर्बहारा बर्ग र वर्गसंघर्ष बाट उदाएका कयौं क्रान्तिकारि कमरेड हरु आज मनमा क्रान्ति बोकेर पनि यो ब्यवस्था भित्र आर्थिक अभावका कारण चुनाब लडेर आउन नसकेपछी थलिएको अर्को बिकराल पाटो बेग्लै छ। उनिहरु चुलो बाल्ने कि पार्टी को झन्डा बोक्ने प्रस्नै प्रस्न र समस्यै समस्याको बिचमा हराएका छन।उनिहरुको उद्दार गरौं। आज माओवादी पार्टी र सङ्गठन पुर्ण रुपले पुजिबादको कब्जामा पुगेको र आत्मसमर्पण को अवस्थामा आन्दोलन गुज्रिएको कुरा यहाँ कसैले लुकाएर लुक्ने वाला छैन।
    यदि क्रान्ति र वर्गसंघर्षको मुल्यमान्यता र आम सर्बहाराबर्गको अधिनायकत्व स्थापित गर्ने हो भने हामिले यश पुजिबादी दलाल ब्यवस्थाको चपेटामा हराएका हाम्रा कमरेड हरुको उद्दार गरौ। ती तमाम सहिद परिवार ,घाइते,अपाङ्ग र बेपत्ता जो आफ्नै घाँटी थिचेर मर्न बिबस छन उनिहरुको उद्दार गरौं। ती तमाम कमरेड हरु जो आर्थिक अभावमा आन्दोलन सग छुटेका तर आजिबन आन्दोलनमा आफुलाइ रित्याएका कमरेड हरुको उद्दार गरौं। यी माथिका सबै गरौं तर किमार्थ उद्दार गरिएका कमरेड हरुलाइ यो वा त्यो बहानामा पुन यहि पुजिबादी दलाल संसदीय ब्यवस्थाको च्याम्बर भित्र हुल्ने गल्ती कहिल्यै नगरौ। हामिले देखेका र देखाइएका सपनाहरु को गन्तव्य यो ब्यवस्था बाट सम्भव छैन, यदि नेतृत्व ले फेरिपनी गल्ती गर्ने हो भने हामी त्यस च्याम्बर भित्र बिलिन हुनबाट समयले रोक्न सक्दैन।
    त्यसैले तमाम समस्या वा परिस्थिति को मुख्य बाधक अहिलेको पुजिबादि दलाल संसदीय ब्यवस्था हो। यो कुरालाइ मुख्य नेतृत्व ले नजरअन्दाज गर्नु भनेको सिधा आत्मसमर्पण हो। सत्ता सत्ता फेरिपनी यहि दलाल सत्ता सगको हनिमुन भ्रम सिवाय केही हुनेवाला छैन। मुख्य नेतृत्व सचेत रहने मुख्य बिन्दु नै यहि हो। पुर्व जनमुक्ति सेना क सिद्दार्थ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.