• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध


  •    अभियान हाम्रो डट कम / शनिबार, भदौ २९, २०८१  

  • पोखरा,  भदौं

    ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनकालागिनागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइरालाशुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथानवौं अधिवेशनले कोइरालाको नेतृत्वमानिर्विरोध दुई वर्षे कार्यकालको लागिनयाँकार्यसमिति चयन गरेको हो ।

    कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमाशान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमाशिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमामञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकीदुई सदस्य पछि कार्यसमितिले मनोनयन गर्नेछ ।

    पूर्वअध्यक्षतथा सल्लाहकार पूण्य पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीयनिर्वाचन समितिले निर्विरोध कार्यसमिति चयन गरेको हो । जसमा सदस्यभानु पराजुली र कुमारीमुनाबाँस्तोला रहेका थिए ।
    कार्यक्रमको उद्घाटन सत्रमा सचिव विष्णुप्रसाद अधिकारीले पेश गरेको प्रगतिप्रतिवेदन र कोषाध्यक्षशान्ति गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन भेलाले पास गरेको थियो ।

    नवनिर्वाचितकार्यसमितिलाई निर्वतमानअध्यक्ष रविन्द्र बाँस्तोला, कार्यक्रमकाप्रमुखअतिथि सुनासका संस्थापकअध्यक्ष सुरेन्द्र थापा मगर, पूर्वअध्यक्षचन्द्रकृष्ण कर्माचारी, संस्थाको कार्यकारी अधिकृत भानु पराजुली, पूर्वअध्यक्ष पूण्य पौडेलले नवनिर्वाचितकार्यसमितिलाई शुभकामनादिदैं संस्थाले गरेका कामकाबारेमाचर्चा गरेका थिए ।
    नवनिर्वाचितअध्यक्ष कोइरालाले प्रतिवद्धता मन्तव्य राख्दैं आगामीदिनमा अझै सशक्त ढंगले जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुमाहुने ढिलासुस्ती र भ्रष्टाचारका विषयमा संस्थाले काम गर्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.