• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीमा मनाइयो शाक्षरता दिवस


  •    राम्जी प्रसाद लम्साल / शनिबार, भदौ २२, २०८१  

  • भदौ २२ , पोखरा

    कास्कीमा अन्तर्राष्ट्रिय शाक्षरता दिवस मनाइएको छ।
    शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको

    आयोजना गरि सो दिवस मनाइएको हो।
    प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ केन्द्र प्रथम ,पोखरा महानगर पालिका वडा न २५ स्थित बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र द्वितीय , पोखरामहानगर पालिका वडा न २९ को दिपशिखा सामुदायिक सिकाइ केन्द्र तृतीय र माछापुच्छ्रे गाउँपालिकाको मर्दिखोला सामुदायिक सिकाइ केन्द्रले सान्त्वना हासिल गरे।
    कास्कीका कुल सात वटा सामुदायिक सिकाइ केन्द्रका समुह सहभागी प्रतियोगितामा बिजयी समुहले क्रमश नगद रू दस हजार , सात हजार, पाँच हजार र तीन हजार सहित प्रमाणपत्र प्राप्त गरे।
    प्रतियोगिताको जिल्ला शिक्षा समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
    पौडेलले सान्स्कृतिक पर्व तीज सुसंस्कृत र समय सान्दर्भिक हुनुपर्ने भन्दै प्रतियोगिताले कास्कीका सामुदायिक सिकाइ केन्द्रहरू बिच आपसी भाइचारा वृद्धिमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
    शाक्षारता सहित सामुदायिक सिकाइ र बिकासमा केन्द्रहरूको महत्त्वपूर्ण भुमिका रहेको हुँदा सिकाइ केन्द्रहरू थप ब्यबस्थित बनाउन आफू प्रयत्नशील रहने र त्यसको लागि समन्वयात्मक तवरले लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी , रूपा गाउपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङ ,अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी , पोखरा महानगर पालिका कार्यपालिका सदस्य निर्मला पौडेल ,राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देबकोटा , कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल , कलाकार होम नेपाली सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका शाखा अधिकृत टंक बराल र शाखा अधिकृत भरतराज बरालले संचालन गर्नुभएको थियो । प्रतियोगितामा लोकदोहोरी गायक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तारापती सुवेदी , लोकदोहोरी गायिकाद्वय माया गिरि र लक्ष्मी नेपाली प्रतियोगिताको निर्णायक रहनु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.