• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एकल नृत्य प्रतियोगितामा मनिसा पुन विजयी


  •    अभियान हाम्रो डट कम/ शनिबार, भदौ २२, २०८१  

  • पोखरा १४  प्रगति टोल विकास संस्थाले आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगिता स्थानिय मनिसा पुन  विजयी भएकी   छिन । उनले   ५००५ नगदसहित  प्रमाण पत्र प्राप्त गरिन ।   द्वितीय हुने मन्जु गुरुङले ३००३ नगदसहित प्रमाण पत्र प्राप्त गरिन । तृतीय हुने ममता पाण्डेले २००२ नगदसहित प्रमाण पत्र प्राप्त गरिन भने सान्त्वना हुने सिरु भुजेल , दिपा खडका, तुलसि श्रेष्ठ ,संगीता पैडेल अधिकारीले १÷१हजार नगदसहित प्रमाण पत्र पाएका थिए । बिजेताहरुलाई वडा नम्बर १४ का वडाअध्यक्ष बोध बहादुर कार्की ,टोल बिकास संस्थाका अध्यक्ष मीन बहादुर गुरुङ, सचिव गोविन्द सापकोटा ले पुरस्कार वितरण गरेका थिए ।

    कार्यक्रम मा उद्दघाटन वडा अध्यक्ष बोध बहादुर कार्की ले गरेका थिए । कार्यक्रम मा बोल्दै कार्कीले “वडाले मात्रै कार्यक्रम गरे समावेश हुने नभए नहुने भन्ने होइन जसले गरे पनि हुन्छ आज वडा नम्बर १४ कै नमुना कार्यक्रम गरेको छ प्रगति टोल ले । यस्ता खालका कार्यक्रम हरु गर्दै जानुस वडाबाट हुने साथ सहयोग सधै रहिरने पनि उनले प्रतिवद्दता प्रकट गरे। अर्काको रिस गरेर केहि हुनिवाला छैन । सबै टोल ले प्रगति टोल जस्तै प्रगति  गर्नुपर्छ “उनलेभने ” ।

    सो कार्यक्रम का सभापति मीन बहादुर गुरुङले कार्यक्रम मा साथ दिने सबैलाई धन्यवाद दिए भने कार्यक्रम को सन्चालन सचिव गोविन्द सापकोटा ले गरेका थिए । भने प्रतियोगितामा २७जनाले सहभागीता जनाएका थिए ।

    अजय क्षेत्री 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.