• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट पोखरामा सम्पन्न


  •    अभियान हाम्रो डट कम / मङ्गलबार, भदौ १८, २०८१  

  • भदौँ, पोखरा

    रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर , बुटवल साउथ ,न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही ,पशुपति काठमाडौं , हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह –आतिथ्यतामा कार्यक्रम भएको हो ।

    रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट डिष्ट्रक ३२९२ का डि आर आर बिक्रम क्षेत्रिको (डष्ट्रक सेसन) अध्यक्षता एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा रोटरि डिष्ट्रक गभर्नर इलेक्ट बिनोद कोइराला , डिआरसि चियर कृष्ण प्रसाद पाण्डे , बिशेष अतिथिको रुपमा डि आर आर इलेक्ट दिनेश गैरे , अतिथिको रुपमा रोटरि डिष्ट्रक मेम्बरसिप कमिटी चियर सुबास सिग्देल , प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक बिश्व दर्शन पराजुली , रोट्रयाक्ट डिष्ट्रक कन्फ्रेन्स चियर रितेश ज्ञवालि , डिआरसि धुर्ब केसि, रेशम खड्का , मिलन ढकाल, सुस्मिता केसि रहेका थिए ।

    अध्यक्षहरुको भेलामा देशभरका रोट्रयाक्ट क्लबहरुका अध्यक्ष एवं रोट्रयाक्ट डिष्ट्रक कमिटीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । रोट्रयाक्ट बर्ष २४–२५ लाइ प्रभावकारि एवं उत्कृष्ट रुपले अगाडि बढाउन अध्यक्षहरुको भेलाले महत्त्वपूर्ण भुमिका खेल्ने डि आर आर बिक्रम क्षेत्रीले बताए । उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक डाइरेक्टरीको बिमोचन सगै रोट्रयाक्ट गित समेत रिलिज गरिएको थियो ।

    सोहि समारोहमा डिष्ट्रक डाइरेक्टरी प्रकाशन र प्रेसिडेन्ट नाइट कार्यक्रमलाइ सहयोग गर्ने सहयोगदाताहरुलाइ मायाको चिनो द्वारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रोट्रयाक्टको माध्यमबाट ब्यक्तित्व नेतृत्व बिकास सगै सामाजिक योगदानका लागी अगाडि बढेका देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एव रोट्रयाक्ट अभियन्ताहरुलाइ पर्यटकिय राजधानि पोखरामा स्वागत गर्न पाउदा निकै खुसि लागेको बताउदै कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरे ।

    कार्यक्रममा रोटरि डिष्ट्रक गभर्नर इलेक्ट बिनोद कोइराला , डिआरसि चियर कृष्ण प्रसाद पाण्डे , डि आर आर इलेक्ट दिनेश गैरे , रोटरि डिष्ट्रक मेम्बरसिप कमिटी चियर सुबास सिग्देल डिआरसि अर्जुन खनाल लगायतले सुभकामना मन्तव्य राखेका थिए भने उक्त अबसरमा रोट्रयाक्ट डिष्ट्रक कमिटीको तेस्रो बैठक समेत सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुलाइ पोखराका महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण सगै विभिन्न साङ्गीतिक प्रस्तुतिहरूको व्यवस्थापन समेत आतिथ्य क्लब र आयोजकले गरेका थिए ।

    प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानका एडि आर आर बिश्व दर्शन पराजुलीको स्वागत, नम्रता लम्साल , अदित आचार्य र डिष्ट्रक सेक्रेटरी सुबिन खड्काको संयुक्त संचालनमा सम्पन्न उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका अध्यक्ष एवं प्रतिनिधि र रोट्रयाक्ट डिष्ट्रक कमिटीबाट गरि २०० भन्दा बढी रोट्रयाक्टरहरुको सहभागीता रहेको डिष्ट्रीक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.