• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लामाचौर भलिबलको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टिभिले गर्ने


  •    अभियान हाम्रो डट कम / बुधबार, भदौ १२, २०८१  

  • पोखरा

    पोखराको लामाचौरमा हुन लागेको महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने भएको छ ।

    भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने गरी आयोजक नव आदर्श सामुदायिक समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । टेलिभिजनबाट हुने प्रशारणले टाढा रहेका दर्शक समेत लाभान्वित हुने समाजका अध्यक्ष भण्डारीले बताए । भण्डारीले टिभिसँगको सहकार्यले प्रतियोगिताको महत्व झनै बढ्ने विश्वास व्यक्त गरे ।

    प्रतियोगिता लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको परिसरमा भदौं १८ देखि २१ गतेसम्म सञ्चालन हुनेछ । जसमा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताका लागी पत्राचार गरिएको समाजका प्रथम उपाध्यक्ष तथा सूचना तथा सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले जानकारी दिए ।

    पुरुष र महिलातर्फको विजेता टोलीले समान १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १ लाख १ सय ११ र तेस्रोले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्न आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.