भाद्र, पोखरा
पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा
कार्यक्रम सम्पन्न गरेको छ ।
विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति
‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो ।
कार्यक्रमका प्रम७३घढसख अतिथि निमित्त क्याम्पस प्रम७३घढसख शंकरनाथ पौडेल, विभागीय प्रम७३घढसख डा.
यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज
अधिकारी, सीतादेवी अधिकारीले संय७३घढसक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे ।
प७त्रगयतसर्व विभागीय प्रम७३घढसख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना ब७३घढसबा शालिकराम पौडेलको स्मृतिमा
स्थापित शालिकराम–कृष्ण पौडेल छात्रवृत्ति जम७३घढसना क७३घढसमारी रिजालले प्राप्त गरेकी छन् । यसैगरी,
म७३घढसक्तकमणि तीर्थराज अधिकारीद्वारा स्थापित सीता–तीर्थ छात्रवृत्ति शिवप्रसाद पौडेलले प्राप्त गरे
।
उनीहरूलाई जनही पाँच हजार एकसय नगद, दोसल्ला र प्रमाणपत्रसहित छात्रवृत्ति प्रदान
गरिएको हो ।
कार्यक्रमका प्रम७३घढसख अतिथि निमित्त क्याम्पस प्रम७३घढसख शंकरनाथ पौडेलले ३४ विषयमा प्राध्यापन
गराउने पृथ्वीनारायण क्याम्पसमा नेपाली विभागको गौरव र गरिमा क्याम्पसले गर्व गर्न
लाएक रहेको बताए ।
प्रमख पौडेलले तीर्थराज अधिकारीले विभागप्रति देखाएको हार्दिकता र स्नेह भाव अन७३घढसकरणीय
रहेको धारणा राख्दै भने– ‘राजनीतिक, सामाजिक, साहित्यिक क्षेत्र मात्र नभएर शैक्षिक
क्षेत्रमासमेत योगदान दिएका अधिकारीको योगदान स्त७३घढसत्य छ ।’
निमित्त क्याम्पस प्रम७३घढसख पौडेले प७३घढसरस्कृत भाइबहिनीलाई अझ मेहनत गरेर अगाडि बढ्न
स७३घढसझावसमेत दिए ।
शालिग्राम–कृष्ण पौडेल छात्रवृत्तिका संस्थापक कृष्णप्रसाद पौडेलले विभागीय छात्रवृत्तिबारे
जानकारी गराउँदै अधिकारी र पौडेल परिवारद्वारा स्थापित अक्षयकोषको व्याजबाट छात्रवृत्ति वितरण
गर्दै आइएको र आगामी दिनमा छात्रवृत्ति रकम क्रमशः वृद्धि गर्दै लैजाने बताए ।
‘यो कसको हात हो’ कृतिको परिचर्चा गर्दै पौडेलले तीर्थराज अधिकारीलाई बह७३घढसआयामिक
व्यक्तित्वका रूपमा चिनाए । उनले अधिकारी जस्ता भावना भएका स्रष्टा साधकको संख्या समाजमा
बढ्ने हो भने देशको समग्र क्षेत्रमा स७३घढसधार र प्रोत्साहनका नम७३घढसना देख्न पाइने धारणा पनि
राखे ।
सीता–तीर्थ छात्रवृत्तिका संस्थापक तीर्थराज अधिकारीले सेवा गर्न पाउन७३घढसमा आनन्द अन७३घढस७३घढसभ७त्रगयतसति ह७३घढसने
बताए । समय र परिस्थितिका कारण मात्र नभएर कहिलेकाहीँ स्वभावले द७३घढसःख पाएको स्मरण गर्दै
अधिकारीले भने– ‘२०२७बmउस सालमा ४० रूपैयाँ सहयोग गरेका मित्रले ५० वर्षपछि सम्झे,
किनकि हामीले जस्तो भावनाले बिऊ रोपिन्छ त्यस्तै फल फल्छ ।’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका विषयमा बोल्दै अधिकारीले अनेसासको एउटै
मात्र चिन्तन नेपाली भाषा, साहित्यको संरक्षण र स्रष्टालाई प्रोत्साहन रहेको बताए । उनले
साहित्य सिर्जनामा लाग्नेहरूले निर्माण गरेको पर्खालले आफ्नै चेतनालाई कैद गर्ने
भएकाले हरेक स्रष्टाले फराकिलो चिन्तन बोकेर हिँड्न७३घढसपर्नेमा जोड दिए ।
विभागीय प्रम७३घढसख डा. यमनाथ तिमिल्सिनाले मानविकी संकायमा विद्यार्थीको संख्या कम ह७३घढसँदै
गएको अवस्थामा विभागीय अक्षयकोषले विद्यार्थीलाई प्रोत्साहन मिल्ने धारणा राखे ।
विभागीय सदस्य डा. लक्ष्मीशरण अधिकारीले पृथ्वीनारायण क्याम्पसमा पढेका विद्यार्थी अब्बल
छन्, उनीहरूमा प्रच७३घढसर क्षमता र सम्भावना छ भन्ने क७३घढसरामा विभागका प७त्रगयतसर्व विद्यार्थीको मेहनतले पनि
देखाएको बताए ।
विभागीय सदस्य डा. ७नतसीधर न्यौपानेले विभागले द७३घढसवै छात्रछात्रालाई मानविकी तथा सामाजिक
शास्त्र सङ्काय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तर प्रथम सत्रको परीक्षाका आधारमा
सर्वोत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गर्ने शिवप्रसाद पौडेल र जम७३घढस७३घढसना क७३घढसमारी रिजालले छात्रवृत्तिले आफ्नो
जीवनलाई शिक्षासँग समर्पित गरेर अगाडि बढ्नका लागि प्रोत्साहन मिलेको बताउँदै
संस्थापकप्रति आभार व्यक्त गरे ।
विभागद्वारा सञ्चालित छात्रवृत्तिबाट यसअघि वसन्त खनाल, मिलन नेपाली, रामबहाद७३घढसर माल, तारानाथ
पराज७३घढसली, भोजमाया ग७३घढसरुङ, विष्ण७३घढसप्रसाद काफ्लेले प्राप्त गर्न सफल भएको सो अवसरमा
जानकारी गराइएको थियो ।








