• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा सम्पन्न जनअभियान गण्डकी नेपालको अध्यक्षमा तिलक प्रसाद चयन


  •    अभियान हाम्रो डट कम/ आइतबार, भदौ ०२, २०८१  

  • पोखरा

    प्रकृति मानव केन्द्रित जनअभियान नेपालको गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तिलक प्रसाद पुन पूर्जा चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न जनअभियानको प्रथम गण्डकी स्तरीय भेलाले तिलकको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा पर्वतका विष्णु लामिछाने, सचिवमा पर्वतका आरके अदिप्त गिरी, कोषाध्यक्षमा स्याङ्जाका मनरुपा थापा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा नवलपुरका लोकप्रसाद भुर्तेल र विदुर खरेल, म्याग्दीका श्याम राना र राजेन्द्र राना, कास्कीका शिवबहादुर बराल, पदमकिरण राना, बलराम सिग्देल, ममता गुरुङ र ठाकुर गिरी छन् । तनहुँका अनुप प्रकाश पौडेल, पर्वतका भवराज शर्मा, लमजुङका कमला श्रेष्ठ र स्याङ्जाका कृष्णप्रसाद बस्याल पनि सदस्यमा चयन भएको संस्थाले जनाएको छ ।

    संस्थाका केन्द्रीय पूर्वअध्यक्ष सन्तबहादुर घिसिङको अध्यक्षतामा प्रदेश स्तरीय भेला तथा समिति चयन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका पूर्वकेन्द्रिय अध्यक्ष उत्तम कँडेल, पूर्वमहासचिव शिवराज आचार्य, केन्द्रीय उपाध्यक्ष बिन्दुराज सापकोटा, पूर्व केन्द्रीय सचिव सारदा केसी लगायतले अभियानको औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन तिलक प्रसाद पुन पूर्जाले गरेका थिए ।

    सन् २००२ देखि शुरु भएको अभियान हाल नेपालका ५० जिल्लाहरुमा विस्तार भएको बताइएको छ । जलवायु, जंगल अनि कृषिमा देखिएको संकटका कारण यतिबेला यो अभियानको सार्थकता थप बढ्दै गएको बताइन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.