• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, असार ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रात्रीकालिम व्यावसायलाई सुरक्षित बनाउदै क्लव सिक्सटिन


  •    अभियान हाम्रो डट कम/ शनिबार, भदौ ०१, २०८१  

  • पोखराको लेकसाईडमा धेरै खाले रात्री व्यवसायहरु छन् । केही दोहोरी साँझहरु छन् । केही लाईभ म्युजिक गर्ने रेष्टुरेण्टहरु छन् भने केही डिस्कोथेकहरु छन् । धेरै रात्रीकालिन व्यवसाय बीच छुट्टै पहिचान बनाएको व्यवसायिक सँस्था हो क्लव सिक्सटिन । लेकसाईडको १६ नम्बर गल्लीमा रहको हुनाले यसको नाम नै क्लव सिक्सटिन राखिएको क्लवका अधिकारीहरु बताउँछन् ।

    क्लव सिक्सटिनले पोखराको रात्रीकालीन व्यवसायमा अलग पहिचना बनाएको यसकी म्यानेजर तेन्जिङ छोतेन बताउँछिन् । त्यसो त क्लवले छिमेकीको रात्री जीवनलाई दख्खल पुर्याएको, बाउन्सरहरुले ग्राहकलाई दुव्र्यवहार गरेको, यौन व्यवसायलाई वढावा दिएको जस्ता आरोपहरु पनि आउने गरेका छन् ।

    तर म्यानेजर छोतेन ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्ने क्रममा केही प्रयासहरु हुने गरेको बताउँछिन् । ‘नाईटलाईफ विजनेस हो, सानातिना मनमुटावहरु त भईहाल्छन् नै, तर पनि हामी हाम्रा ग्राहक र छिमेकीलाई अहित हुने क्रियाकलाप हुन नदिन उच्च प्रयास गरिरहेका हुन्छौं ।’ छोतेनको भनाई थियो ।

    उनले सुरक्षाका लागि क्लवमा ३२ जना बाउन्सहरु राखिएको दावी गरिन् । सुर्यचक्र सेक्युरिटिज मार्फत ती बाउन्सहरु क्लवमा राखिएको उनको भनाई छ । क्लवमा आउने ग्राहकरु सबै जना एकनासको नहुने हुनाले केही विवादहरु उत्पन्न भएपनि बजारमा हल्ला भएजस्तो नभएको उनको जिकीर छ ।

    क्लवका संचालक रमेश कार्की हुन् । उनको व्यवसाय पोर्चुगलमा पनि छ । व्यवसाय सञ्चालनको क्रममा उनी पोर्चुगल र नेपाल आउजाउ गरिरहन्छन् । आन्तरिक तथा वाह्य युवा पर्यटकलाई लक्षित गरी यो क्लव सञ्चालनमा ल्याईएको हो ।

    अजय क्षेत्री 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.