• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

साहित्य शृङ्खला पोखराको २६३औं कार्यक्रम भव्यरुपमा सम्पन्न


  •    अभियान हाम्रो डट कम/ शनिबार, भदौ ०१, २०८१  

  • साहित्य शृङ्खला पोखराको २६३ औं नियमित रचना वाचन कार्यक्रम विशिष्ट प्रगतिबादी साहित्यिक स्रस्टाहरुको उपस्थितिमा पश्चिमान्चल मा बि गैह्रापाटनको सभाहलमा भब्य रुपमा सम्पन्न भयो।

    शृङ्खलाका सल्लाहाकार बाम बुद्धिजिवी रामराज रेग्मीले संस्थामा आ आफ्नो कमजोरी समस्यालाई थाती राख्दै उपस्थित भएर कार्यक्रमलाई निरन्तरता दिन सकेकोमा खुसी ब्यक्त गर्नु भएको थियो।कबिताहरु साना हुन्छन तर शसक्त हुन्छ्न ।आम मानिसका पक्षपोषण गर्न साहित्य रचना मार्फत गर्न सकिने, कला गला हुनेले बाजा बजाएर ,गाएर ,कथा कबिता अन्य साहित्यिक रचनाहरु मार्फत जनताहरुलाई सचेत गर्दै एक ढिक्का बनाएर अघि बढ्नु पर्ने कुरा सुझाउनु भयो।
    प्रकृतिको सृष्टि कसैले बिनास गरेर सक्दैन।अप्ठ्यारा समस्यामा निराश हुन आबश्यक छैन भन्दै हाम्रो संस्कृती ब्यक्तिबादी होइन,सामुहिक हो,प्रगतिबादीहरुको कल्चर एउटालाई परेको समस्यामा सबैले सहयोग गर्नु हो भन्ने कुरालाई जोड दिनुभयो।

    नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नारायण मरासिनीले बाचित रचनाहरुको मिहिन रुपमा समीक्षा गर्दै जीवन जगतलाई सुन्दर बनाउन सुन्दर सङ्गालोहरुको रचना आबश्यक पर्ने कुरा सो अबसरमा औंल्याउनु भएको थियो।कुनै एउटा बिधामा मात्र लाग्दा सफलता पाइने भएकाले आफू पनिआजकल कथालाई मुख्य बिषयबस्तु बनाउदै लागिपरेको कुरा दर्शाउनु भएको थियो।आफ्नो कथा संग्रह “घैंटीको मूल्य”२०८१ भाद्र ४ गते लोकार्पण हुने भएकाले सबैलाई उपस्थित भएर सहयोग गरिदिनका लागि अनुरोध समेत गर्नु भयो।

    शृङ्खलाका पुर्व संयोजक भिम रानाभाटले आफुलाइ यो संस्थाको माया अधिक भएको हुनाले भ्याए सम्म कार्यक्रममा उपस्थित भैरहने प्रण गर्नु भयो।निरन्तर शृङ्खलाको उत्तोरोत्तर प्रगतिको समेत कामना गर्नु भयो।

    बिकास लुङ्गेली 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.