• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रेम आलेको सचिबालय भन्छन : मन्त्री आलेलाइ बदनाम गर्ने षडयन्त्र भयो


  •    / मङ्गलबार, फागुन ०३, २०७८  

  •                  दुइ  वर्ष अघि गरेको कुराकानीलाई अहिले आएर एडिट गरेर भिडियो सार्वजनिक गरेको सचिवालयको आरोप छ ।

        भारतमा बसेर नेपाली नेताहरुलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ताका रुपमा आफुलाई तिनाउदै आएका जगत ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उहाँलाई हप्काएको कुरा अहिले आएर चर्चामा ल्याइएको भन्दै मन्त्री आलेको सचिवालयले आपत्ति जनाएको छ ।

     

       

            एक वर्षअघि आलेसँग भएको संवाद एक वर्षपछि ओलीले सार्वजनिक गरेको पर्यटन मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । मन्त्री आलेसँग मुम्बईमा बसेर ओलीले रु ५० लाख माग गरेको र अन्तिममा रु २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको रेग्मीको जिकिर छ । निरन्तर रुपमा मन्त्री आले लगायतका नेताहरुका बिरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उहाँलाई गाली गरेको बताईएको छ ।

         मन्त्री आले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिहरुका कार्यकर्ताले मन्त्री आले बिरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पारेर भिडियो रेकर्ड गरेको र उक्त कार्यका बिरुद्ध कानुनी उपचार खोज्ने रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री ज्युलाई षडयन्त्रपूर्वक भिडियो बनाएर बद्नाम गर्ने/गराउने काम भएको छ, कानुनी उपचार खोज्छौँ ।” ओलीले ब्ल्याकमेल गर्दै आएको र उहाँलाई पटक पटक सम्झाउदा बुझाउदा पनि नमानेको र उल्टै मन्त्री आलेको मानमर्दन हुने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको प्रमुख स्वकीय सचिव रेग्मीको आरोप छ ।

         भारतमा बसेर मन्त्री आलेलाई सामाजिक सञ्जालमा गालि  गलौच गर्नुका साथै पटक पटक मानसिक तनाव दिनुका साथै अश्लिल शब्द प्रयोग गर्दै आएका ओलीले मन्त्री आले समाजवादी पार्टीमा प्रवेश गरेपछि एक वर्षअघि भएको संवाद हाल सार्वजनिक गरेको मन्त्री आलेका स्वकीय सचिव रेग्मीको आरोप छ । निरन्तर रुपमा बार्गेनिङ गर्दै आएका ओलीले मन्त्री आलेलाई लिएर असभ्य टिप्पणी गर्नुका साथै गाली गरेको र भिडियोमा आफूले बोलेको असभ्य गालीलाई काटेर मन्त्री आलेको कुरा मात्र राखेको सचिवालयको आरोप छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.