• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८१ श्रावण ३१ गते बिहिबार तपाईको राशिफल


  •    अभियान हाम्रो डट कम / बिहिबार, साउन ३१, २०८१  

  • मेष : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ।

    वृष : मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। रमणीय र सुखद् यात्राको योग छ।

    मिथुन : अध्ययन अध्यापन सफल रहेको छ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ।

    कर्कट : आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ।

    सिंह : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। समस्या दर्साउँदा सुखदुखमा साथ दिनेहरू भेटिनेछन्।

    कन्या :शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।

    तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेमसम्बन्धका लागि श्रेष्ठ समय रहेको छ।

    वृश्चिक : काम बिगार्नेहरू सक्रिय रहन सक्छन्। सानातिना समस्यामा अल्झनुपर्नेछ।

    धनु : व्यापारमाबाट लाभ प्राप्त हुने योग पनि छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

    मकर :  साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ।

    कुम्भ :  नयाँ कार्यको योजना बन्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ।

    मीन :  काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। जोशजाँगर र आत्मबलमा कमी आउनेछ। आर्थिक कारोबारमा विवाद आउनसक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.