• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

श्रीकृष्ण मन्दिरमा जारी श्रीमदवीतकमा सहयोग आउने क्रम जारी


  •    अभियान हाम्रो डट कम / शनिबार, साउन २६, २०८१  

  • पोखरा ।

    पोखराको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड संगै सहयोग रकम आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट पोखरा ८ रत्चोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको श्रीमदवीतकको १६ औं दिन सम्म आइपुुग्दा उल्लेख्य रुपमा भक्तजनहरुले सहभागीता जनाएका छन । भक्तजनको भीड संगै मन्दिरलाई सहयोग रकम आउने क्रम समेत बढेको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

    शुक्रबार श्रीमदवीतक समारोहका बीच गण्डकी जी आइ वायर एण्ड मेटल इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट १५ हजार ५ सय ५५, मोहन प्रसाद ढकाल र शुुष्मा ढकालले १४ हवार ५ सय, डा. दयाराज ढकाल र विनिता ढकालले १२ हजार २ सय, दिवाकर कर्ण १० हजार ५, गण्डकी ह्युम पाईप उद्योग प्रा.लि.का सञ्चालक शंकर प्रसाद अधिकारी ५ हजार ५ सय ५५, युनाइटेड इन्सुरेन्सबाट ५ हजार १ सय ५, राधादेवी पोख्रेलबाट २ हजार १ सय २१ र ममता खनाल मासबारबाछ १ हजार ५० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष ढकालले जानकारी दिए ।

    शुक्रबार एनएमबी बैंक गण्डकी प्रदेश प्रमुख दुुर्गा पुरी, उद्योगपति, समाजसेवी, धार्मिक ब्याक्तित्व शंकर प्रसाद अधिकारी, ग्लोबल स्कुलका सञ्चालक प्राचार्य वावुराम पन्त, गण्डकी ह्युमपाइपका संचालक शंकर प्रसाद अधिकारी, गण्डकी जिआई तथा श्रीष फेन्सीका प्रोपाइटर श्रीप्रसाद बास्तोला, एनएमबी बैंक प्रदेश कार्यालयका प्रतिनिधि दिविर बिक्रम शाह, तारानाथ पौडेल, सुदिप पौडेल, अमरसिंह शाखाका प्रमुख वलराम गिरी, एबिसी टेलिभिजन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगर, रेडियो सफलताका सञ्चालक दुुर्गा अधिकारी, फेवा टेलिभिजनका समाचार प्रमुख रुद्र श्रीष मगर, युनाइटेड अजोड इन्सुरेन्स अर्चलबोटका शाखा प्रमुख रेनुका अधिकारी, कर श्रमिक संगठन कास्की अध्यक्ष दिवाकर कर्ण, युनाइटेड क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, कामनाटोल महिला उपसमिति अमरसिंहका अध्यक्ष सीमा गुरुङ, सुदुरपश्चिम सम्पर्क समाजका अध्यक्ष सागर एर, सल्लाहकार घनश्याम बानियाँ, दयाराज ढकाल, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी लगायतको उपस्थिती रहेको सचिव लक्ष्मण बरालले जानकारी दिए ।

    भदौ १० गते श्रीकृष्ण अष्टमी सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपबाचकको रुपमा प्रवचन प्रदान गरिरहेका छनभने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन । हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले बताए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.