• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भ्रस्टाचार बिरुद्ध सुसासन क्रान्तिको लागि तयार रहन नेपाली जनतालाइ अपिल


  •    एस पि रेग्मी / शुक्रबार, साउन २५, २०८१  

  • सम्पुर्ण नेपाली आमाबुबा तथा दाजुभाइ दिदिबहिनी हरुमा अपिल गर्न चाहान्छु। जसरी हिजो ब्यवस्था परिवर्तनका निमित्त, हकहित र अधिकारका निमित्त आम नेपाली जनताले जसरी जनयुद्ध मा साथ दिनु भयो र माओवादीले सम्पुर्ण उत्पीडित बर्गको अधिकार स्थापित गर्न सफल भएर गणतन्त्र नेपालको स्थापना भयो ।

    त्यसरिनै यो सुसासन र भ्रस्टाचार को लडाइमा फेरि एकचोटि जनता जुटेर संघर्ष गर्न जरुरी छ। देस माफियाको हातमा पुग्यो। यो समाज र रास्ट्र केही मुठ्ठी भर हुनेखाने हरुको अधिनस्थमा पुग्यो । भस्ट्रचारले निकट भबिस्यमा छिट्टै रास्ट्र नै टाट पल्टिदै उपनिबेस बन्ने खतरामा पुग्यो। देसमा पहुच हुनेले जे गरेनी हुने भयो भने अर्कातिर आम सर्बसाधारण जनता ठूलो संकटका साथ पल पल मर्दै जीवन जिउनुपर्ने अवस्था छ भने युवा हरु रास्ट्रनै छोडेर बिदेसी मरुभुमिमा जीवन खोज्ने बाध्यता छ।
    यस्तो कहालिलाग्दो अवस्थामा जनताले यो बेला रास्ट्र र आफ्ना सन्तानको भबिस्य सम्झेर सुसासन क्रान्ति मा समाहित भै रास्ट्र र सन्ततिको लागि सुसासनको ढोका खोल्ने इतिहास ले सुम्पेको सुनौलो अवसर पनि हो।

    सुसासन, समृधी र बिकासको बाधक भस्ट्रचार र अनियमितता नै हो भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री पुस्पकमल दाहाल नेतृत्व को सरकारले भ्रस्टाचार बिरुद्दको क्रान्ति को सुरुवात गर्यो। यो बिचमा कस्ता कस्ता चलखेल भए मैले लेखिरहनु पर्दैन यहाहरुलाइ अवगत नै छ।यहाँ बुझाउन खोजेको कुरा नेपाली जनता कतिन्जेल निरीह बनेर भ्रस्ट सासकहरुले बोकाइदिएको रिणको भारी बोकिरहने ?

    कतिन्जेल बाख्रा पाठा बेचेर परिवारको खुशी थाती राखेर रास्ट्रलाइ कर बुझाइ रहने ? करको सदुपयोग खोइ ? हामिले तिरेको करको दुरुपयोग कतिन्जेल निरीह बनेर हेरिरहने ?
    प्रस्नहरु यहानेर हो। राज्यले जनतालाइ दिनुपर्ने न्युनतम सेवा हरु फ्री हुनुपर्ने तर पनि कति महङ्गा ? तपाइले चढेको मोटरसाइकलको कर कसरी बढाइन्छ बर्सेनि तर बाटोको अवस्था कस्तो छ ? यावत कुराको पछिल्तिर सासक र तिनले गर्ने भस्ट्रचार दोशी छैन ? जनताको जीवन स्तर र देसको तथ्यांक कहालिलाग्दो छ।

    तसर्थ यतिबेला सम्पुर्ण नेपाली गम्भीर बनौ। भस्ट्रचार तपाईं हाम्रो मात्रै होइन रास्ट्रकै सत्रु हो। उठौ जागौ नेपाली। यो सुसासनको क्रान्ति रास्ट्रको समृधी र बिकासका साथै जनताको जीवन सग जोडिएको हुनाले एकचोटि फेरि विशाल जनसागर समाहित जनाआन्दोलन का निमित्त सम्पुर्ण नेपाली जनता तयार बनौ । धन्यवाद।
    पुर्व जनमुक्ति सेना
    क सिद्दार्थ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.