• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मौरी संरक्षण सचेतता अभियानको   साधारण सभा


  •    राम्जी प्रसाद लम्साल / बुधबार, साउन २३, २०८१  

  • पोखरा ,साउन २३

    पोखरा महानगर पालिका वडा न २५ स्थित मौरी संरक्षण सचेतता अभियानको  प्रथम बार्षिक साधारण सभा तथा अधिबेशन बुधबार सम्पन्न भएको छ।

    कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले  एक घर एक घार मौरी अभियान संचालन गरेर उदारहणिय कार्य शुरु गरेकोमा संस्थालाइ आभार व्यक्त गर्दै यो अभियान समग्र जिल्ला भरी संचालन गर्न पहल गर्नुपर्ने उल्लेख गर्नुभयो। मौरी पालनबाट स्वास्थ्य र जीबनमा महत्वपूर्ण भुमिका मात्र खेल्ने नभएर पर्यावरणीय सन्तुलन सहित  ब्यबसायिक मौरी पालनबाट प्रभाबकारी आय आर्जनको माध्यम समेत हुने भएकोले मौरी संरक्षण  अभियानलाई थप  कृयाशिल बनाउन आग्रह गर्नुभयो।

    मौरी पालक कृषकहरूले मौरी संरक्षणमा  गम्भीर चुनौतीपूर्ण समस्या भोग्नु परेको अबस्थामा सो  अभियान समग्र जिल्लामा नै मौरी संरक्षणमा कोषेढुङ्गा साबित हुनेगरी कार्य गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का अध्यक्ष मोतिलाल तिमिल्सिना  ,रेडक्रस कास्कीका सभापति  डण्डराज शर्मा,  रेडक्रस सोसाइटी वडा न २५ का अध्यक्ष नेत्रपाणि भण्डारी ,मानब अधिकार एलायन्स कास्कीका अध्यक्ष पदम पहारी ,सो वडाका  सदस्यत्रय  सुबास भण्डारी  ,  धना पोख्रेल तिमिल्सिना , तारा बि.क., ने क पा(एमाले)  जिल्ला  कमिटी सदस्य घनश्याम तिमिल्सिना , नेकपा ( एमाले ) एमाले वडा न २४ का अध्यक्ष थमन गिरी, नेपाली काङ्ग्रेसका प्रतिनिधि दिपक थापा,नेकपा( माओवादी केन्द्र)का  आरती अधिकारी,रास्वपा वडा न २५ का  अध्यक्ष भरत बहादुर अधिकारी ,सुइखेत टोल बिकासका अध्यक्ष  बोधराज अधिकारी ,तिनखोले सामुदायिक बन उपभोक्ता समितिका  अध्यक्ष  शोभाखर तिमिल्सिना ,कालिका आमा समुहका अध्यक्ष  धनमाया सुवेदी , कृषि प्राबिधिक  पुष्पा हमाल सहितले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

    मौरी संरक्षण सचेतता अभियानका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  स्वागत उपाध्यक्ष महादेब अधिकारी र  संचालन सचिब  कपिलराज  दाहालले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.