• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८१ साउन २२ गते मंगलबार तपाइको आजको राशिफल

"आज मिति २०८१ साउन २२ गते मंगलबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम/ मङ्गलबार, साउन २२, २०८१  

  • मेष– व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्‍ठा दिलाउनेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्‍याउनुहोला। समय मध्यम नै छ। एकपछि अर्को अवसर आउनाले मन प्रशन्‍न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ।

    वृष– आज आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। मनोरञ्‍जनमा समय व्यतीत हुने दिन छ। टाढाको यात्रा पनि हुन सक्छ।

    मिथुन- पढाइलेखाइमा समय दिन नसकिएला। सहयोगीहरूको भर पर्दा सबै काम नबन्‍न सक्छन्। तर पनि, वित्तादि लाभ हुने देखिन्छ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ। व्यापार व्यवसाउमा फाइदा नै होला।

    कर्कट– स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्‍न सक्छ। आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला। रकम हराउन सक्छ। श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्‍ने देखिन्छ।

    सिंह– व्यापार व्यवसायमा बढी नै फाइदा हुने समय छ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। मानसम्मानमा पनि ठेस पुग्‍ने देखिन्छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्‍नेछ। समस्या थपिन सक्छन्। सानातिना काममा समय बित्‍ने दिन छ।

    कन्या- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्‍न सहयोग र उपहार पाइनेछ। सजिलै काम बन्‍नाले उत्साह जाग्‍नेछ। सानो प्रयत्‍नले ठूलो काम सम्पादन हुनेछ। परोपकारजन्य क्रियाकलापमा समय बित्‍नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ।

    तुला- सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्‍नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ। दिन सामान्य नै छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका कामसमेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।

    वृश्‍चिक– मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्‍न रहनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्‍य प्राप्त गर्न नसकिएला। स्वास्थ्य कमजोर रहला। आँटेको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। धेरै लगानीपछि कम प्रतिफल पाइने छ।

    धनु– समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्‍न सक्छ। आफ्नै कमजोरीले इष्‍टमित्र टाढिन सक्छन्। आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पठन-पाठनमा प्रगति हुनेछ। काम बिग्रने डरले सताउन सक्छ।

    मकर– लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ। अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ। असावधानीले धन खर्च हुन सक्छ।

    कुम्भ– बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। पेटको खराबीले सताउला। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्‍नुपर्ला। सरकारी कडिकडाउको शिकार भइनेछ।

    मीन– सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पूरानो रोगले पनि सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्‍वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि समस्या आउन सक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.