• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाली जनताका अघि फेरि एउटा सुनौलो अवसर समयले छोडेको छ,आफुलाइ आफैले छान्ने अवसर


  •    एस पि रेग्मी / सोमबार, साउन २१, २०८१  

  • नेकपा माओबादी केन्द्र द्वारा उद्घोष भएको सुसासन क्रान्ति र प्रतिक्रान्तिका दुई ध्रुब यतिबेला हरेक नेपालिका लागि चुनौतीपूर्ण दुई खेमा भएर सामुन्ने आएका छन।

    एकातिर एमाले अध्यक्ष केपि ओलिले हालसालै बजारमा दुई पार्टी अवधारणा ल्याएका छन। जसले दुई पार्टी काङ्ग्रेस र एमाले मात्र हुने र रास्ट्रमा भएका अन्य पार्टी हरुले यिनै दुई पार्टी रोज्नुपर्ने ब्यवस्था ल्याउन ओलि बारम्बार रटान लाइरहेको स्पस्ट देख्न सकिन्छ।

    आउनुहोस सबैभन्दा पहिले अहिलेको समसामयिक घटनाक्रम को विश्लेषण गरौं । सुसासनको बेजोड क्रान्ति नचलाइ मुलुकमा भ्रष्टाचार अन्त्य गरेर रास्ट्रलाइ सुसासन,समृद्धि र बिकास को बाटोमा अघि बढाउन सकिन्न भन्ने निचोड निकाल्दै प्रचण्ड सरकारले सुसासनको क्रान्ति थालनी गर्यो।
    यश क्रान्ति मा आफ्नाहरु परेपनी या जो कोहि परेपनी निर्मम भएर अगाडि बड्नुस भनेर cib प्रहरिलाइ तत्कालीन प्रधानमन्त्री पुस्पकमल दाहालले निर्देशन दिए सगै भस्ट्रचारी हरुको निद हराम हुन थालिसकेको थियो।

    तत्कालीन प्रचण्ड सरकारका साझेदारी दल र त्यहा भित्रको ठूलो भस्ट्रचारी तप्का जो निदाउन छोडिसकेका थिए भने यता रास्ट्र लुटेर नेतालाइ कमिसन बुझाउने ब्यापारी हरु दलहरुका मुल नेतृत्व वरिपरि पुगेर प्रचण्ड सरकारले चालेका सुसासनका तिरहरुबाट घाइते भएर भस्ट्रचारिका पनि बा वरिपरि पुगेर तबला बजाएर रोधन का सङ्गीत हरु सुन्ने अवस्था आइसकेको थियो।

    यसै क्रममा मुलुकका भस्ट्रचारी, रास्ट्रघाती व्यापारी जसले तिनै नेताहरु सग मिलेर रास्ट्र र जनताको हुर्मत लिने गर्दथे। तिनिहरुले दलहरुका नेतृत्व जसलाइ कमिसन बुझाउथे उनिहरुलाइ मिलाउन रातदिन बालकोट र बुडानिलकन्ठ धाउने क्रम केही अघि देखि नै निरन्तर चलिरहेको थियो।

    जब गिरिबन्धु र भुटानी सरणार्थी को फाइल खोलियो। केही मुख्य र ठुला माछा भनिने हरु समातिए। यिनै फाइलका योजनाकार या ब्यवस्थापन जे भनेपनी झा थर गरेका ब्याक्ति जब प्रचण्ड सरकारले समाउन सफल भयो। सत्ता र प्रतिपक्षी दुबैमा ११० हेक्टर को भुइचालो गएर राती नै सडकमा आउनुपर्ने बाद्यताले काङ्ग्रेस एमाले ले राती नै एकखाले अबैध गठबन्धन निर्माण गरि सताबाट एमाले ले समर्थन फिर्ता लिदै सरकार छोडेको घोषणा गर्यो र सरकार अल्पमतमा परि प्रचण्ड सरकार ढल्यो।

    यावत बिसयहरुमा नेपाली जनता अनबिग्य छैनन हुनु हुन्न। अब बाकी रहयो दुई पार्टी अवधारणा भनी एमाले अध्यक्ष ओलि ले ल्याएको अवधारणा भित्र प्रवेश गरौ। यश अवधारणा पनि मेरो बिस्लेसणमा भस्ट्रचारी निर्मुल पार्ने प्रचण्ड सरकारको सुसासन क्रान्ति प्रतिकै प्रतिक्रान्ती स्वरुप आएको अवधारणा हो भन्ने कुरा दुइमत छैन।
    तथ्यहरु हेरौ।

    हामी यतिबेला लोकतान्त्रिक ब्यवस्थामा छौ। लोकतान्त्रिक ब्यवस्थाका सुन्दर पक्ष भनेकै स्वतन्त्रता हो।यहाँ दल खोल्ने स्वतन्त्रता , अभिव्यक्ति स्वतन्त्रता , प्रेस स्वतन्त्रता जस्ता कयौ स्वतन्त्रता हरुमाथी प्रतिबन्ध लगाउदै ओलिले एतिबेला किन दुइदलिय तानाशाही अवधारणा निकाले ? लोकतान्त्रिक ब्यवस्थामा यो अवधारणा आउनु भनेको लोकतन्त्र कै घाटिमा तलवार राख्नु जस्तै हो।

    नेपाली जनताले बुझ्नै पर्ने कुरा यति बेला ओलिले लोकतान्त्रिक ब्यवस्था नै खतरामा पार्ने दुई दलिय अवधारणा ल्याउनु भनेको सुसासनको क्रान्ति लाई बाइपास र लोकतान्त्रिक ब्यवस्थामाथी तलवार चलाउने नित्कृस्ट र तानासाही प्रवृत्ति को उच्चस्तरको प्रयोग भनेर बुझ्नुपर्ने हुन्छ। यी तथ्य हरु ओलि सरकारका पछिल्ला काम हरुले जस्तै भस्ट्रचार फाइल हेर्ने प्रहरी माथी चलाइएको सरुवा,कुलमान टिमको बर्खास्त जस्ता कुराहरुले पुष्टि गरिरहेको छैन र !
    अत यतिबेला वास्तविक अवस्था र घटनाक्रम हेर्ने हो भने नेपाल साच्चिकै दुई खेमामा उभिएको छ। एउटा भस्ट्रचारी खेमा र अर्को रास्ट्रभक्त , अग्रगमन र बिकासबादी खेमा।
    अहिलेको परिस्थिति ले नेपाली जनतालाइ चुनौती दिए सगै अवसर पनि दिएको छ। रास्ट्र र जनताको हवाला दिदै छद्मभेसी रुपमा देसमा भद्रगोल मच्चाउने सबै दलहरुको मकुन्डो समयले उदाङ्गो बनाइदिएको छ।

    त्यति मात्रै होइन आफ्नै दलभित्रका धमिरा र लुकिछिपी बसेका प्रतिक्रियावादी सत्ताका मतियार हरु पनि छर्लङ्ग खुलेका छन। त्यसैले यतिबेला प्रस्टसग सबैको परिचय र चेहेरा खुलेका छन।
    यस्तो बेलामा प्रस्टसग आफू देस सिध्याउन मरिहत्ते गर्ने पार्टी रोज्ने कि देस बनाउन सुसासनको क्रान्ति रोज्ने स्पस्ट दुई खेमा अगाडी उभिएको छ। आपका मर्जी।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    ताजा अपडेट
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री
    • “छोरीलाई डाक्टर बनाउने सपना थियो, तर फर्किँदा लास भेटियो-इनिशाका बुवाको पीडा”
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.