• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज श्रावणको महिनाको तेस्रो सोमबार देश भरिको शिव मन्दिरमा भक्तजनहरु भिड


  •    अभियान हाम्रो डट कम / सोमबार, साउन २१, २०८१  

  • पोखरा

    आज श्रावण महिनाको तेस्रो सोमबार हिन्दू धर्माबलम्बी नारीले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । श्रावण महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ ।  सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास विश्वास साथ भक्तजनहरु शिव मन्दिरमा पूजाआजा गरिरहेका छन् ।

    सोमबार महिलाहरुले हरियो रंगका वस्त्र, हरियो,रातो र पहेंलो चुरा र मेहंदी लगाएर भगवान शिवा जिलाई पुज्ने र पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    बोलबममा गाएका भक्तजनहरुले  पोखरा-१ स्थित गाईघाटबाट जल लिएर हिँडेरै केदारेश्वर मन्दिरमा पुगेर जल विसर्जन गर्ने गर्दछन् ।

    धार्मिक परम्पराका अनुसार बोलबमको यात्राले भगवान शिवले सबै भक्तजानको मनोकांक्षा पूरा हुने विश्वासका साथै जीवनका सबै दुःख-कष्ट हटछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.