• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, असार ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलिको बोकाको तीन प्रश्न ?


  •    अभियान हाम्रो डट कम / आइतबार, साउन २०, २०८१  

  • (१)
    ए मान्छे!
    तिमीले,
    मुन्टो हल्लाएर दायाँबायाँ गर्दा
    ‘अहँ’ ‘हुँदैन’ भन्ने अर्थ लाग्छ,
    दुई हात बेस्सरी झड्कारेर आक्रोश पोख्दा
    ‘अस्विकार’को सङ्केत मिल्छ!
    मैले पनि,
    ठिक तिमीले जस्तैगरि
    मुन्टो हल्लाएर दायाँबायाँ गर्दा
    ‘हुन्छ’ भनेर ‘मानेको’ ठान्ने
    जिउ बेस्सरी झड्कारेर आक्रोश पोख्दा
    मृत्यु ‘स्वीकार’ गरेको बुझ्ने!
    यो कस्तो व्याख्या गर्यौ?
    No photo description available.
    (२)
    ए मान्छे!
    आउ मलाई
    सम्झाईदेउ,
    पृथ्वीको कुन प्राणीले
    आफ्नै आँखा सामु
    अस्वभाविक मरणको निम्ती
    आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्छ?
    (३)
    ए मान्छे!
    तिमीले पनि कहिलेकाहीं
    एकले अर्कोलाई ‘मलाई जस्तै’
    ‘बलिको बोको’ बनाउछौ
    खै कहिल्यै छप्काएको देखिदैन!
    अन्तिममा के कुरा मिल्छ त्यस्तो?
    ✍️बिष्णुकुमार गिरी
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.