• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप : खाँडादेवी -३ गाउपालिकामा सुनकोशीको खानेपानि आएपनि समस्याको समाधान हुन सकेन


  •    अल्चना श्रेष्ठ / शुक्रबार, साउन १८, २०८१  

  • रामेछाप खाँडादेवी -३ गाउपालिकाको पकरवास तथा भिरपानि सामुदायिक पम्पिङ खानेपानिको योजना ५/६ वर्ष बित्तिसक्दा पनि समाधान हुन सकेको छैन ।

    उक्त गाउपालिकाको समिति २०७१ सालमा स्थापना भएर निर्माणको कामहरु भएको भए पनि  ०७४/७५ साल देखि काकाकुल स्थानीय बासिहरुलाई खानेपानि वितरणको काम गर्दै आएको छ ।  सो स्थानमा अझै निर्माणको कामहरु हुँदैछ भने ६०० घरधुरमा पानीको धारा जडान भैसकेको छ । अजै विस्तार को काम हुँदै छ । पहिलो चरण मा भिरपानिको लाप्काबाट सुरु भए हो । भिरपानीमा पनि केहि घरहरुमा धारा जडान गर्न बाकी रहेको जानकारी आएको हो । यस्तै पकरवासमा पनि केहि घरहरुमा धारा जडान गर्न बाकी रहेको र थप माकादुमलाई सहित पानि खुवाने लक्ष्य रहेकोले माकादुममा पनि काम सुरु गरिसकेको छ । पहिला लाप्का पकरवास को स्थानीय बासिहरु खानेपानीको लागि घण्टौं  घण्टौंसम्म लाइन बस्न पर्ने बाध्यता थियो  । एक गार्गी पानिको लागि र गाईबस्तुको लागि गाडी बाट २०० लि. को ३०० रुपियाँ तिरेर खरिद गर्नु पर्ने  बाध्यता थियो । अहिले सो स्थानहरु भने पानिको सुविधा भएको छ । ६०० रुपैया तिरेता पनि  आफ्नो करेसा बारीमा अर्गानिक तरकारी लगाउन सिंचाईको लागी समेत प्रयोग गरेको छ ।

    स्थानीय बासिहरुलाई कष्ट धेरै पर्नी भएकोले ५ लिफ्ट सुनकोशी देखि सुलिथुम्का डाँडा सम्म  छ । एक जना व्यक्ति बापत  न्यूनतम ६०० रुपैया महसुल लिने गरेको छ तर स्थानीय बासि संग उठाएको पैसाले विद्युत महसुल कर्मचारी तलब मेसिनरी सामान मोटर मर्मत गर्न नपुग्ने भएकोले कैले विद्युतको लाइन काटिन्छ कैले पम्प मोटर जलेर २/४ दिन ८/१० दिन पानि नआउदा स्थानिय बासि समस्या ग्रस्तमा परेका छन्  ।

    खानेपानीको लागि सो स्थानका बासिन्दाहरु कहिले पालिका संग,कहिले वडा, कहिले प्रदेश सरकार संग  गुहार माग्दै चलेको छ ।उक्त स्थानमा खानेपानी दिगो रुपमा भने सुचारु हुन सकेको छैन । स्थानीयले राहत त पायो तर दुःख खेपिरहनु परेको छ । राम्रो संग पानि पिउन पाएको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.