• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङद्वारा अन्तर्कृया कार्यक्रम


  •    अभियान हाम्रो डट कम/ बिहिबार, साउन १७, २०८१  

  • १७ साउन, धादिङ

    विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले अन्तरकृया तथा स्तनपान प्रबर्द्धन बारे अभिमुखीकरण कार्यक्रम गरेको छ।

    श्रावण १७ देखि २३ गते सम्म सन्चाल हुने  सप्ताहको अवसरमा  बिहीबार   जनस्वास्थ्य कार्यालय धादिङ , रुबिभ्याली गाउपालिका स्वास्थ्य शाखा र सेचेन करुणाको आयोजनामा रुबिभ्याली गाउपालिका वडा न ३ सेर्तुङमा सुनौलो हजार दिनका ५० जना भन्दा बढी आमाहरूलाई स्तनपानका सन्दर्भमा अन्तरकृया तथा स्तनपान प्रबर्द्धन बारे अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    उक्त  कार्यक्रममा जनस्वास्थ्य कार्यलय धादिङ जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुली, स्वास्थ्य शाखा प्रमुख राज बहादुर तामङ र सि अ न मि सीता तामाङ एवं सेचेन करुनाका  कार्यक्रम संयोजक कृष्ण गुरुङ्ले सहजिकरण गर्नु भएको थियो ।

    कार्यक्रममा  मुख्यगरी  शिशु जन्मेको १ घन्टाभित्र स्तनपान, ६ महिना सम्म पुर्ण स्तनपान,६ महिना देखि २ वर्षसम्म स्तनपानका साथै थप खाना र स्तनपानको आशन,सम्पर्क,स्तनपानको महत्व,फाइदाका बारे  उपस्थितहरूलाई  जानकारी गराइएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    ताजा अपडेट
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.