१ फागुन २०७८
राकाथुम, रामेछाप
निरंकुश राजतन्त्रको अन्त्य गरि गणतन्त्रको स्थापना गर्ने उदेश्यका साथ नेपाली जनताले शुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिन आज फागुन १ स्मरण गर्दै २७ औं महान जनयुद्ध दिवसको अवसरमा खाडादेवी गाउँपालिका वडा न.१ राकाथुमको चापबोट स्थित अर्जुन स्मृति शहिद पार्कमा एक समारोह बीच शहिद अर्जुन कुमार रानामगर ( भगवान् ) को सालिक अनावरण तथा माल्यार्पन कार्यक्रम सु-सम्पन्न भएको छ।
उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य, पुर्व गृह राज्यमन्त्री तथा रामेछापका निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय श्याम कुमार श्रेष्ठ ( कुशल ) ज्युको प्रमुख अतिथ्य र अन्य अतिथि गणहरुको उपस्थितिमा सम्पन्न भएको हो। सो पार्क वडा कार्यालय राकाथुमबाट विनियोजन गरिएको करिब १८ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको जानकारीसोहि वोड़ा अध्यक्ष बिष्णु श्रेष्ठले बताउनु भयो ।




+2



Om Raj Shrestha, Yashu Chaulagain and 166 others
23 Comments
Like
Comment
Share