• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमाले धादिङका नेता रामराजा पाण्डेको निधन


  •    संवाददाता/ बुधबार, साउन ०९, २०८१  

  • ९ साउन,धादिङ

    एमाले धादिङका नेता रामराजा पाण्डेको निधन भएको छ । उहाको बुधबार विहान मृत्यु भएको हो । २०२३ माघ १४ गते जन्मनु भएका पाण्डे मृगौला रोग लागेपछि २ बर्षदेखि उपचार गराई रहनु भएको थियो । उहाको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । नेता पाण्डेको शवमा छोरीहरुले दागवती दिनु भएको हो ।

    पाण्डे २०७९ को स्थानीय चुनावमा धुनिवेशी नगरपालिकामा एमालेबाट मेयर पदको उम्मेदवार दिनु भएको थियो । उहा लामो समयदेखी एमालेको राजनीतिमा सक्रिय रहनु भएको थियो। एमालेको आठौं महाधिवेशनबाट उहा जिल्ला कमिटी सदस्य बन्नु भएको थियो । पाण्डेका छोरीहरु सपना ,अनुजा, प्रतिभा र श्रीमती गिता पाण्डे रहनु भएको छ।

    उहालाई श्रद्धाञ्जली दिनको लागी पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे ,पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, पुर्व सांसदहरु भुमि त्रिपाठी,खेम लोहनी,राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पुष्पराज कंडेल,धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य,उपप्रमुख सुरज उप्रेती लगायत धादिङका विभिन्न नेता,पत्रकार समाजसेवी लगायत कार्यकर्ताहरु सहभागी भएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.