• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८१ श्रावण ४ गते शुक्रबार तपाईको राशिफल


  •    अभियान हाम्रो डट कम / शुक्रबार, साउन ०४, २०८१  

  • मेष- हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्श्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।

    वृष- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने छ। आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ।

    मिथुन- स्वास्थ्यका लागि आहारविहारमा ध्यान दिनुहोला। मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ। रोकिएका काम बन्‍नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ।

    कर्कट- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रयत्‍न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धीले थप उत्साह जगाउनेछ।

    सिंह- छोटो समयमा उपलब्धी हात पार्ने समय छ। विभिन्‍न भौतिक साधन संग्रह गर्ने मौका छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।

    कन्या- भौतिक साधन जुट्नाले प्रशन्‍नता मिल्नेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

    तुला- अवसरवादीहरूले झुक्याउन सक्छन्। अन्‍नलाभ पनि हुने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ।

    वृश्‍चिक- ईर्श्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्‍न सक्छ। आश्‍वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ। शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ।

    धनु- मिहिनेत गर्दा विभिन्‍न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। दिन सामान्य नै छ। आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन्।

    मकर-  पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

    कुम्भ- रोकिएका काम बन्‍नुका साथै विभिन्‍न अवसरसमेत प्राप्त हुनेछन्। नसोचेको धन लाभ हुन सक्छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ।

    मीन- नयाँ काम प्रारम्भ गर्ने समय छ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.