• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, चैत ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८१ असार २९ गते शनिबार तपाइको आजको राशिफल

"आज मिति २०८१ असार २९ गते शनिबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / शनिबार, असार २९, २०८१  


  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    अचानक कमाई हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला ।

     

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला ।  नसोचेको काम बन्ने छ । प्रियसाथीसँग पनि भेटघाट होला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आफन्त मिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पैसा कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    वादविवादको सामना गर्नुपर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    जागिरको काममा डर हुनेछ । मान सम्मान मिलेपनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । अनौठो खबर सुन्न पाइएला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । लेनदेको काम पनि नगरेकै बेश होला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    अनावश्यक झमेलामा परिएला । आज केहि हानि हुन सक्छ, सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय हुनेछन्, सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुनेछ । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    पशुपतिनाथ मन्दिर: इतिहास, आस्था र नेपालको सांस्कृतिक पहिचानको केन्द्र
    आज मिति २०८२ साल चैत्र २ गते सोमबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    • पशुपतिनाथ मन्दिर: इतिहास, आस्था र नेपालको सांस्कृतिक पहिचानको केन्द्र
    • आज मिति २०८२ साल चैत्र २ गते सोमबार, तपाईको आजको राशिफल
    • १९३२ देखि आजसम्म: सेन्ट्रल जूको इतिहास र वन्यजन्तु संरक्षणको यात्रा:
    • किम जोङ उनले आफ्नी किशोरी छोरीको साथमा एकै पटकमा धेरै वटा रकेट प्रहार गर्न सक्ने प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रक्षेपण परीक्षण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.