• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मन्जुश्री सम्वत २८५८ ताक/च्यान ल्हो (बाघवर्ग)सोनाम ल्होछारको अवसरमा भर्चुअल माध्यमद्धारा कार्यक्रम आयोजना

"मन्जुश्री सम्वत २८५८ ताक/च्यान ल्हो (बाघवर्ग)सोनाम ल्होछारको अवसरमा भर्चुअल माध्यमद्धारा कार्यक्रम आयोजना "

  •     संवाददाता : श्याम ङेसुर  तामाङ / आइतबार, फागुन ०१, २०७८  

  •  श्याम ङेसुर  तामाङ

                   तामाङ समुदायको राष्ट्रिय पर्व तथा नयाँ वर्ष मन्जुश्री सम्वत २८५८ ताक/च्यान ल्हो (बाघ वर्ग)सोनाम ल्होछारको अवसरमा भर्चुअल माध्यमद्धारा तामाङ सोसाइटी अफ अमेरिका(तामाङ समाज अमेरिका) ले सन् २०२२ फेब्रुअरी ५ तारिख शनिबारका दिन सोनाम ल्होछार सम्बन्धि विविध कार्यक्रमहरुको आयोजना गरेको छ ।

               तामाङ सोसाइटी अफ अमेरिका(तामाङ समाज अमेरिका) सचिव रोजबहादुर घिसिङले  हामि सँग कुराकानी गर्नुहुँदैं,जुम भर्चुअल माध्यमबाट ओमिक्रोनको चापले अमेरिकामा मृत्युदर वृद्धि भएकोले सर्वसाधारणको स्वास्थ्यको ख्याल राख्दै, तामाङ सोसाइटी अफ अमेरिकाले तामाङ समुदायको लागी चेतनामूलक र जानकारी मूलक भिडियोहरु देखाईएको थियो भने केही लाइभ प्रस्तुत गर्दै,कार्यक्रममा विशेष वक्ताहरु क्रमश: दूङजिन लोपोन रेम्पोर्छे दावा सांङबो योल्मोपा, प्रो.डा. क्यथरिन मार्च,प्रो.डा. मुक्त सिंह तामाङ, चित्रकार सुबाश तामाङले आ-आफ्नो प्रस्तुतिसमेत प्रस्तुत गर्नु भएको जनाएका छन् ।

                कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु चक शुमर(यु.यस सीनेटर,मजोरिटी लीडर ओफ़ यु एस सीनेट), जेनिफ़र राजकुमार ( एसेंबलि मेम्बर डिस्ट्रिक्ट -३८) , ब्रायन बर्नवेल ( एसेंबलि मेम्बर डिस्ट्रिक्ट-३०),जुली वोन ( काउन्सिल मेम्बर डिस्ट्रिक्ट-२६),शेखर क्रिश्नन काउन्सिल मेम्बर डिस्ट्रिक्ट-२५ लगायतका अतिथि वक्ताहरुले कार्यक्रममा शुभकामना कामनाको साथै समाजका लागि आवश्यक हरेक कदमहरुमा साथ र सहयोग रहने बचन वद्धता व्यक्त गरेका थिए ।

                 कार्यक्रमको संचालन तामाङ सोसाइटी अफ अमेरिका(तामाङ समाज अमेरिका) महासचिव प्रविण लामा र सचिव राम गोलेले संचालन गरेका थिए भने उपाध्यक्ष बुद्धिमान तामाङले स्वागत मन्तव्य र बोर्ड कार्यक्रम महासचिब प्रवीण सदस्य चन्द्र बज्यु  तामाङले   धन्यवाद  मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रम  तामाङ सोसाइटी अफ अमेरिका(तामाङ समाज अमेरिका) अध्यक्ष छेमाङ तामाङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संस्थाका सचिव घिसिङले  अभियानखबर लाइ  बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.