• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८१ असार २८ गते शुक्रबार तपाइको आजको राशिफल

"२०८१ असार २८ गते शुक्रबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, असार २८, २०८१  

  • मेष : शुभ कार्यमा सरिक भइनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। परदेशीलाई घर फर्कने समय जुरेको छ। सेयर बजारले पनि साथ दिनेछ।

    भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

     

    वृष : समय त्यति राम्रो देखिँदैन। बोलीको विपरीत अर्थ लाग्न सक्छ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। साँझमा शुभ कार्यको योजना बन्नेछ।

    भाग्यशाली रङ निलो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा पनि ४५, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

    मिथुन : धार्मिक आस्था बढ्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेमी/प्रेमिकाको सहयोग प्राप्त हुनेछ। धन हात पर्न सक्छ। पढाइलेखाइमा उत्कृष्ट नतिजा आउनेछ। न्यायिक निर्णय तपाईँ पक्षमा हुनेछ।

    भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ४३ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पश्चिम दिशा नजाने।

    कर्कट : वैदेशिक कार्यमा सफलता हात लाग्नेछ। काम गर्ने जोसजाँगर बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ।

    भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३३, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। पहेँलो रङको प्रयोग नगर्ने।

    सिंह : रोकिएको काम सुचारु हुनेछ। शुभ समाचार सुन्न पाइएला। शैक्षिक क्षेत्रमा प्रगति नै होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय राम्रो छ। दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ।

    भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ५५, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज ब्रह्माजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नचिताउने।

    कन्या : काम बिगार्न चाहनेहरू सलबलाउन सक्छन्। नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ। स्वास्थ्य प्रतिकूल हुने देखिन्छ। आहारविहारप्रति सजग रहनु होला।

    भाग्यशाली रङ हरियो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५३, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कुवेरजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। पर्पल रङको प्रयोग नगर्ने।

    तुला : सामाजिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। धार्मिक यात्राको योग छ। प्रेम जीवन सामान्य रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ।

    भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अतिचार नगर्ने।

    वृश्चिक : आफन्त तथा मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने देखिन्छ। सेयर बजारको लगानीबाट दीर्घकालीन फाइदा हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता मिल्नेछ।

    भाग्यशाली रङ गुलाबी हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ७१, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रजसँग सल्लाह लिएर अघि बढ्ने। जोखिमपूर्ण यात्रा नगर्ने।

     

    धनु : दिन कुशल परेको छ। साथीबाट सहयोग मिल्नेछ। प्रेमी/प्रेमिका तथा बन्धुबान्धवबाट पनि सहयोग मिल्नेछ। उपहार पाइन सक्छ। रमणीय यात्रा हुनेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।

    भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ५८, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

     

    मकर : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ। धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दु:ख हुन सक्छ। प्रेमी/प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ।

    भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। बैजनी रङको प्रयोग नगर्ने।

     

    कुम्भ : परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। धन सञ्चयको अवसर जुर्ला। सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ। निर्णय क्षमतामा कमी आउँदा भने केही समस्या पर्नेछ। वैदेशिक काम अड्कन सक्छ।

    भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६७, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। घ्यू रङको प्रयोग नगर्ने।

     

    मीन : प्रसन्नताका साथ समय व्यतीत हुनेछ। माङ्गलिक कार्यमा सहभागि भइनेछ। पारिवारिक माहोल खुसीमय हुनेछ। सेयर बजारको लगानीबाट राम्रै लाभ हुनेछ। सन्तान सुख पनि मिल्न सक्छ।

    भाग्यशाली रङ कालो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५१, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५३ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सेतो रङको प्रयोग नगर्ने।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.