• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो संघको सम्मान तथा ब्याच बितरण


  •    राम्जी प्रसाद लम्साल / सोमबार, जेठ २८, २०८१  

  • पोखरा ,असार २६

    नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघको सम्मान तथा ब्याच बितरण कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ।

    कार्यक्रमको गण्डकी प्रदेश सभाका निबर्तमान सदस्य मिना गुरुङले उद्घाटन गरेकी थिइन। उद्घाटन गर्दै गुरुङले   खेल र स्वास्थ्य परिपुरक भएको भन्दै मानिसहरूलै एक बनाउने एक मात्रै उपाय खेल भएको उल्लेख गरिन।

    नेपाल राष्ट्रिय भूतपूर्ब ऐनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलले विभिन्न १८  वटा देशमा आफ्ना शाखाहरुबाट   समाजका विभिन्न आयाम मार्फत काम गरिरहेको उल्लेख गर्दै नेपाल र नेपालीको बिकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रमममा लायन्स क्लब अफ नेचुरल टाउनका अध्यक्ष बुद्धिराज सुवेदी, संघ का केन्द्रीय फिल्ड संयोजक सुन्दर पौडेल ,लेखनाथ पत्रकार मंचका संस्थापक अध्यक्ष भिमपाणि बराल , लम्जुङ पोखरा सम्पर्क मन्चका सचिब सुमि भण्डारी,संघका केन्द्रिय लेखा संयोजक मुरारी कंडेल , केन्द्रिय सदस्य रमन बहादुर बस्नेत ,लेखनाथ जेसिसका अध्यक्ष प्रकाश राई भाट सहितले मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रममा संघका विभिन्न पद तथा ओहोदामा नियुक्त  विभिन्न महानुभाबहरूलाइ सम्मान सहित ब्याच वितरण गरिएको थियो।

    नेपाल राष्ट्रिय भूतपूर्ब ऐनिक तेक्वान्दो सैनिक संघका केन्द्रिय अध्यक्ष प्रबिण रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत  संस्थाका  फिल्ड इन्चार्ज बिष्णुमाया सुबेदी र संचालन  स्वकीय सचिब गोकर्ण क्षेत्रीले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.