• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चौथो हेमजा हिले महोत्सव सम्पन्न


  •    अभियान हाम्रो डट कम/ सोमबार, असार १७, २०८१  

  • पोखरा, १५ असार।

    शनिबार दिनभरजसो हेमजा हिले महोत्सवको रौनकमा रहयो। महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे।

    त्यहाँ स्थानीय देवीस्थानसेवा समाजले महोत्सवको चाजो पाजो मिलाएको थियो।अन्य दिनको तुलनामा शनिवार अधिकाश ं हे मजावास ै समेत उठे ।करिव ९बजे स्थानीय देवीस्थान माईमन्दिरमा भेला भए ।त्यहाँबाट कृषि झाँकी सहितको शोभायात्रामा सहभागि भऐरकलन ुँदै महोत्सव स्थलमा पुगेका हेमजावासीको बाक्लो उपस्थिती देखियो।

    त्यहाँ हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्र तियोगिता, उत्क ृष्ट किसानसम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता भए।

    महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र शाहीले हेमजा प्राकृतिकसुन्दरले भरिपूर्ण रहेको चर्चा गर्दै हेमजाको खेतीयोग्य जमिनको संरक्षण गर्नु पर्ने बताए ।आर्थिक उपार्जन गर्नविदेश जाने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दै शाहीले देशकै भूमिमा कर्म गरी अर्थोपार्ज न गर्नेसपना देख्नसबैलाईसुझाव दिए।

    पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हिले महो त्सव जो डिरदाा रदााण् ै पोखरा महानगरले हिले महो त्सवलाई विशे यदि प्राथमिकता दिएको जनाए।

    कोस अवसरमा नेपाली कांग्रेस वडा सभापति मधुसुदन त्रिपाठी, विष्णुपादुका माइस्थानका अध्यक्ष चुडामणि तिमिल्सीना लगायतले पनि धारणा राख्दै महोत्ुसनिदत मा जो ड दिए।

    महोत्सव अन्तर्गत भएको झाँकी ¥यालीतर्फ चापाघाट आमा समूहप्रथम, देवीस्थान आमा समूह दोस्रो तथा नेवा खलः हेमजा समू हतेस्रो भए।

    त्यस्तै ४० वर्षमाथिको पुरुष हिले दौडतर्फमहादेव सापकोटा पहिलो तथा प्रताप सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फमीना नेपाली पहिलोसाथै रमा भण्डारी दोस्रो हुन सफल भएको महो त्सव मूल आयोजक समितिका संयोजक हर ीशरण पौडेलले जानकारी दिए।

    त्यस्तै भाले समाउनेमा धादिङका रमेश रानामगर विजेता, विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा हेमजा बोडिङ पहिलो, विष्णुपाु का मावि दोस्रो र हेमजा बोडिङ कै समूहतेस्रो, हिले दौडमा अभिषेक बुढाथोकी प्रथम तथा उमेश विक दो स्रो भए।

    त्यसैगरी रस्साकस्सी प्रतिष्पर्धामा पाटा समाज पहिलो तथा सिम्पानी समूह दोस्रो, बच्चा दौड(पुरुष)तर्फ प्र शान्त सुनार प्रथम तथा कृष्ण थापा द्वितीय, महिलामा अपेक्षा केसी पहिलो तथा यार्जा राना दोस्रो हुन सफल भए।

    कोसैगरी हलगोरु दौडमा हरी परियार प्रथम, आशबहादुर परिवार दोस्रो र बुद्धिमान् गायक तेस्रो, हिले फूटबलमा विरास क ुँवरको समूह पहिलो, जेनिस भण्डारीको समूह दोस्रो, रस्साकस्सी महिलातर्फविश्वकर्मा आमा समूहप्रथम र अन्नपूर्ण आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा सुनझाक्री आमा समूहप्रथम, चापाघाट आमासमूह द्वितीय, माछापुच्छे« सेवा समाज तृतीय तथा जरकेष्ठ महिलासमूहसान्त्वना भएको आयोजकले जानकारी दिएको ५।

    कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाकोसानु नाराकासाथ स्थानीय देवीस्थान टोलमा महोत्सव भएको हो।

    महोत्सव मूल आयोजकसमितिकासंयोजक पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम, कार्यक्रम संचालन उपसमितिकासंयोजक परशुराम अधिकारीलेसंचालन गरे।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.