• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

 जिन्दगी कथा सङ्ग्रहभित्र रुमलिदा कथाकार सञ्जय काउछाको जिन्दगी


  •    / शनिबार, माघ २९, २०७८  

  • – अरुणबहादुर  खत्री नदी कृति समीक्षा

    जिन्दगी कथा सङ्ग्रहभित्र रुमलिदा कथाकार सञ्जय काउछाको जिन्दगी नामक कथा सङ्ग्रह मेरो हात परेको छ । यो  कथा सङ्ग्रह  २०७  साउनमा प्रकाशित भएको रहेछ । यसभित्र जिन्दगी, बेड नं. ४२०, ब्रेटर नेपाल, चाँदनी लगायत विभिन्न शीर्षकका ८ वटा कथाहरु समावेश गरिएका छन् । यस सङ्ग्रह भित्रको जिन्दगी शीर्षकको पहिलो कथामा जगत् अवतरण पश्चात जिन्दगी एक बाजी रोयो । तत्पश्चात् जिन्दगीलाई न ७३ घढसहाइ ध ७३ घढसवाइ गराइवरी न्यानो थाङ्नामा बेरबार पारियो । राधिका जननीको विगौती द ७ त्रगयतसधको भोजन   गराइयो ।  एक  नवजात   पेट द   ७  त्रगयतसधको   भोजन  ग्रहण  गरिसके  पछि जिन्दगी स   ७३ घढसकला गर्दा भयो भनिएको छ । श ७३ घढसक्रबारको दिन हप्ता भरिको थकान निवारण गर्ने दिन थियो । मेरा लागि किन   भने प्रत्येक  हप्ता घरका परिवारसँग छोटो भए पनि क७३घढसरा गन ७३ घढर्सपर्ने एउटा नियम नै बनिसकेको थियो । आज पनि मैले २० रियलको कार्ड रिचार्ज गरिवरी परिवारसँग लगभग ३,४ मिनेट जति छोटो र मिठो वात गरे चाँदनी शीर्षकको कथामा  कथाकारले भनेका छन् । लभ ग ७३ घढसरु शीर्षकको कथामा तपाईले  पक्कै चिनेको ह  ७३   घढसन ७३ घढसपर्छ अङ्कल । प्लिज मेरो बारेमा उसँग राम्रो क ७३ घढसरा गरिदिनोस् है । ताकि मप्रति ऊ इम्प्रेस होस् । किनभने तपाईजस्तो पाको मान्छेको क ७३ घढसरा प्रति सबैलाई विश्वास ह ७३ घढसन्छ । उसले मलाई अन७३घढसनय गयो । ह ७३ घढसन्छ म भनिदिन्छ  ७३घ  ढस तिमी  द ७३ घढसईको जोडी पनि मिलाई दिने प्रयास गर्नेछ ७३ घढस तर मैले चिन्न ७३ घढस पनि त पर्यो नि हैन ७  स भनिएको छ ।

     

    लभ ग ७३ घढसरु कथामा द ७३ घढसईजनाको सार्वजनिक गाडीमा भेट भयो । ठिटोको चरोटमात्र हैन आइसवियरदेखि राइसवियरसम्म पनि चलाउने बानी थियो । कसरी केटीलाई आफ्नो बनाइ छाड्ने भन्ने तरिका सिकाउँदै केकन प्रेम गर्न सिकाउने ग७३घढसरु बनेको मान्छे पछि त्यही ट्यापेले आफ्नै छोरीको नाम लिँदा बल्ल छाँगाबाट खसेझैँ भएको क  ७३  घढसरो पनि   देखाइएको छ । द ७३ घढसई नारी कथामा   समाजमा आएका विकृतिलाई   देखाउन खोजिएको छ ।  नारी र प ७३ घढसरुष सम्बन्धमा आउने यस्ता धेरै बेथितिहरु मध्ये यो पनि एक हो प ७३ घढसरुषले इन्द्रिय स ७३ घढसखको लागि जे गरे पनि ह ७३ घढसने तर नारीले भौतिक स ७३  घढसख लिनै ह ७३ घढसँदैन भन्ने   धारणा पनि कथामा प्रस्त ७३ घढसत गरिएको पाइन्छ । यो गलत हो । तर प्रमिलाले आफ्नै हाइनाताभित्र ज  ७३ घढसन सम्बन्ध गाँसेकी छिन् त्यो अवश्यक पनि राम्रो होइन र रमिला जस्ती सोझी नारीमाथि रामेले गरेको व्यवहार निन्दनीय हो । सरप्राइज शीर्षकको कथाभित्र अफिसको दाँयापट्टि एउटा ठ ७ त्रगयतसलो कम्पाउण्डमा लामो टहरो हाम्रो कम्पनी थियो । फ ७३ घढसजाङ्गले हामीलाई एक  नम्बर गेटबाट  भित्र छिरायो ।  ढोकामा प ७३ घढसग्दा नप ७३ घढसग्दै कोरिया र यो एस. एण्ड  टी. मेटलमा स्वागत छ है भाइहरुलाई भन्दै एकजना नेपाली दाज ७३ घढस प्रकट ह ७३ घढसन ७३ घढसभयो । कम्पनीले तीनजना नेपालीहरु ल्याउँदैछ भन्ने क ७३ घढसरा  थाहा  थिएन उहाँलाई । दाज  ७३  घढस हामीलाई देखेर यस्तो ख  ७३  घढससी  ह  ७३  घढसन ७३ घढसभयो जस्तो कि हामी छ ७३ घढसट्टीमा गएर फर्किदैछौ भनिएको छ।

    जे जस्तो भए पनि  काउछाका कथामा रहेका चरित्रहरु हाम्रै समाजका भएकाले कथाहरु पठनीय बनेका छन् । उनका  कथाहरुमा   नेपाली समाजको  तन    र मन, विकृति र  बिसङ्गति, सम्बन्धहीन सम्बन्ध, भाव  मनोभावहरु सरल र  श्लील भाषा  शैलीमा  प्रस्त  ७३  घढसत भएका छन् । उनले हाम्रो समाजमा भएका  सामाजिक विकृति, विसंगति र रुढिवादी परम्परालाई बडो राम्रोसंग उन्ने काम गरेका छन् । उनले लेखेका कथाहरुले मानिस र समाजका विविध पक्षलाई उजागर गरेको छ । यो कथा पढेपछि कथाका पात्रहरु आँखा अगाडि ह ७३ घढसंदै मनभित्र बस्छन् । अम ७ त्रगयतसर्त प्रेम शीर्षकको कथाभित्र आज म साह्रै ख ७३ घढसशी छ ७३ घढस स ७३ घढसमनाजी आखिर हामीहरु अनलाइनमा प ७३ घढसनः भेटियौ । यो ख ७३ घढसशीको वर्णन गर्न म सक्दिन स ७३ घढसमनाजी । अहिले किबोर्डमा  मेरा हातहरु काँपिरहेका छन्र  स्क्रिनमा ध ७३ घढसमिल देखिरहेको छ ७३ घढस म किनभने  मेरा आँखाहरु रसाइरहेका छन् । वास्तवमा यो साँचो पनि  थियो ।  उसका हातहरु  काँपिरहेका थिए, आँखाहरु  रसाइरहेका थिए  भनिएको छ । ग्रेटर  नेपाल  शीर्षकको  कथाभित्र  भारत  नेपाललाई  अस्थिर  बनाएर  आफ ७  त्रगयतसमा आनतसत    गराएर आफ  ७ त्रगयतस अन ७३ घढसक ७  त्रगयतसल चलाइराख्ने    नेहरुको  पालादेखिको नीतिमा  चलिरहेको  थियो । खासमा  भारतको  अभिष्ट नेपाललाई भारतमा विलय गराउन ७३ घढस नै थियो ।

    त्यसको पक्का प७त्रगयतसर्वाधार नागरिकता   विधेयकले  तयार  पारेको  थियो । अन्ततः  भारत आफ्नो उद्देश्यमा  सफल  भएरै  छाड्यो भनिएको छ । यो  कथामा कथाकारले हरिबहाद ७३ घढसर ७ नतसेष्ठको एकादेशको कथा जस्तै तर सरल भाषामा नेपालमाथि भएका चलखेलको फिक्सन फिलिङ्स दिन सफल भएका छन् ।काउछाका कथाहरु भद्दा खालका छैनन् । चिटिक्क कलेवर र मीठा शैलीका छन् । साना आकारका कथा भए पनि यी कथाहरु प ७ त्रगयतसर्ण रचना ह ७३ घढसन् । कथाकार काउछामा घटना टिपेर अन ७३ घढसक ७ त्रगयतसल परिवेशले सिगार्ने ख ७३ घढसबी छ । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । अन्त्यमा कथाकार सञ्जय काउछाको अरु नयाँ कृतिहरु जन्मन सकोस् भन्ने अपेक्षा राख्दछ ७३ घढस ।

     

    कृतिः जिन्दगी
    विधाः कथा सङ्ग्रह
    प्रकाशकः सत्यशीला पब्लिकेशन प्रा.लि., ब ७३ घढसटवल  ११, रुपन्देही
    म७त्रगयतसल्यः रु.२००।–
    पृष्ठः ७ बmउस६

    सामाख ७३ घढसशी मार्ग, सरकारी धारा, काठमाडौं
    फोन नं. ४३५३४१२, ४३५३५९४

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.