• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मादी गाउँपालिका को प्रवक्तामा वडा नम्बर २का वडाअध्यक्ष भोज बहादुर गुरुङ


  •    अजय क्षेत्री / मङ्गलबार, असार ११, २०८१  

  • पोखरा ११ असार

    मादी गाउँपालिकाले निर्वाचन भएको दुई वर्षपछि प्रवक्ता तोकेको छ । पालिकाको १५ गाउँसभाबाट प्रवक्ता तोकिएको हो । मादी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोजबहादुर गुरुङ्ले नयाँ प्रवक्ताको जिम्मेवारी पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानकारी दिए ।

    अबदेखि मादी गाउँपालिकाका गतिबिधिबारे गुरुङ्बाट जानकारी पाईने छ । गुरुङ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् । गाउँपालिकाबाट पोखरा बसाईं सराईं गरेका स्थानीय बासिन्दाको सहजताको लागि उनले पोखरामा बसेर घुम्ती सेवा पनि सञ्चालन गरिरहेका छन् ।

    गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष देविजङ्ग गुरुङले प्रस्तुत गरेका थिए । साथै आगामि बर्षका लागि ६९ करोड बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले गाउँ सभाको १५ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ६९ करोड १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

    उपाध्यक्ष गुरुङले पूर्वाधार क्षेत्रको दिगो विकास, पर्यटन प्रबर्धन तथा वातावरण संरक्षण र खोज र अनुसन्धानमा जोडलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् । चालुतर्फ ४१ करोड २ लाख ५५ हजार र पूजीगततर्फ २७ करोड ९९ लाख २ हजार ५ सय रुपैयाँ विनियोजन भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.