• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रेडियो बाराहीमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको स्थलगत अवलोकन


  •    अभियान हाम्रो डट कम/ सोमबार, असार १०, २०८१  

  • पोखरा, असार १० गते

    काठमाडौँको जडीबुटी–३२ मा रहेको कोटेश्वर बहुमुखी क्याम्पसका बि.ए दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुद्धारा सोमबार पोखरामा रहेको रेडियो बाराही ९९.२ मेगाहर्जको स्थलगत अवलोकन गरेका छन् ।

    सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्याम्पसले तिन दिने अवलोकन भ्रमण अन्तर्गत दोस्रो दिन रेडियो बाराही अवलोकनका लागि आएको कोटेश्वर बहुमुखी क्याम्पसका विभागीय प्रमुख मनोज अधिकारीले बताउनुभयो ।

    विद्यार्थीहरुलाई मिडियाको वास्तविक स्वरुपकारे बिषयमा स्थलगत रुपबाटै अवलोकन गराउँदा झन् प्रभावकारी हुने क्याम्पसका प्राध्यापक गोकुल पोख्रेलले बताउनुभयो ।

    रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियो आफैमा एउटा सुचनाको संवाहक रहेको हुँदा अहिलेको समयमा रेडियो आधुनिकता तिर ढल्किदै गई केही परिस्कृत भएको बताउनुभयो ।

    उहाँले पोखरा पर्यटकीय राजधानी रहेको हुँदा यहाँ आउने पर्यटक, पर्यटन स्थल, होटल, बिकासका पूर्वाधारमा पोख्रेलीहरुको मेहेनत बढी नै रहेको बताउनुभयो ।

    पोखराले सकरात्मक पत्रकारितालाई बढी जोड दिने गरेको उहाँको भनाई थियो ।

    कार्यकारी निर्देशक पौडेलले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरेमात्र क्याम्पसका ज्ञानले सार्थकता पाउने समेत बताउनुहुदै पोखरामा रहेका पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजन जस्ता संचारका माध्यमका बारेमा आफ्ना अनुभवहरु सँगै कार्यशैलीबारे विद्यार्थी समक्ष भनाई राख्नुभएको थियो ।

    उहाँले रेडियोको स्थापनासँगै उपयोगीता र प्रभावकारितामा बारे समेत जानकारी दिनुभएको थियो ।

    सो अवलोकनमा आएका विद्यार्थीहरुले रेडियो, पत्रकारिता लगायत बिषयसँग सम्बन्धित आ–आफ्ना जिज्ञासा पनि राखेका थिए ।

    अवलोकनमा क्याम्पसका प्राध्यापक पदमराज जोशी र लेखनाथ घिमिरे सहित बि.ए दोस्रो बर्षका करिब ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.