• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दक्षिण कोरियाको ब्याटरी कारखानामा भीषण आगलागी, कैयौँ विदेशी कामदारको मृत्यु


  •    संवाददाता अभियान हाम्रो डट कम / सोमबार, असार १०, २०८१  

  • दक्षिण कोरियास्थित एक ब्याटरी कारखानामा भीषण आगलागी हुँदा कम्तीमा २२ कामदारको मृत्यु भएको छ। मृतकमध्ये १८ जना चिनियाँ नागरिक भएको स्थानीय अग्निनियन्त्रण निकायले जनाएको छ। अरू आठ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

    ह्वासङ सहरस्थित एरिसेल कम्पनीको कारखानामा सोमवार बिहान आगो लागेको थियो। उक्त कारखानाबाट लिथिअम ब्याटरी उत्पादन हुँदै आएको छ। सोलस्थित नेपाली दूतावासले उक्त घटनामा कुनै नेपाली नागरिकको संलग्नता नरहेको जानकारी दिएको छ।

    “हामीले त्यसबारे बुझ्न दूतावासबाट कर्मचारी पठाएका छौँ,” नेपाली नियोगका उपप्रमुख पुष्पराज भट्टराईले बीबीसी न्यूज नेपालीलाई बताए।

    स्थानीय टेलिभिजनमा प्रसारित दृश्यहरूमा अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गर्दा ससाना विस्फोटन भएको देखिएको छ। दक्षिण कोरिया लिथिअम ब्याटरी उत्पादनमा अग्रणी मानिन्छ, जसको प्रयोग विद्युतीय सवारीसाधनदेखि ल्यापटपसम्ममा हुन्छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.