• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गिरीजा प्रसाद कोइराला मेमोरियल हक्कीको सम्पूर्ण तयारी पूरा


  •    अजय क्षेत्री / आइतबार, असार ०९, २०८१  

  • गिरीजा प्रसाद कोइराला मेमोरियल हक्कीको सम्पूर्ण तयारी पूरा भएको छ ।

    शिखर पुरुष स्व. गिरीजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगीता को पाँचौ संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ ।

    यहि आषाढ १० गते देखी १२ गते सम्म पोखरा रंगशाला स्थित कवर्ड हलमा संचालन हुने सो प्रतियोगीतामा सात प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लव एवं नेपाल प्रहरी को टिम समेत गरि ९ टिमको सहभागीता रहने आयोजक नेपाल हक्की संघका केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिनु भयो। यस अघिका ४ वटा संस्करण कोशि प्रदेशमा ११ए (A) साईड सम्पन्न गरीएको भएपनि पाचौ संस्करण ७ ए (A) साईड इन्डोर खेलाइने छ ।

    प्रतियोगिताको विजेताले ५० हजार, उप विजेताले ३० हजार र सह विजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोल रक्षक , उत्कृष्ट खेलाडी , धेरै गोलकर्ता लगायत ७ विधामा नगद द्वारा सम्मान गरीने छ । राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल हक्की संघ द्वारा आयोजित सो प्रतियोगितामा प्रदेश खेलकुद परिषद गण्डकीको समेत सहयोग रहने उपाध्यक्ष खडका ले बताए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.