• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीलाई पूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माणमा  लागौं – जिसस कास्की प्रमुख पौडेल


  •    संवाददाता/ शुक्रबार, असार ०७, २०८१  

  • पोखरा ,असार ७

    नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो ।

    पौडेलले सबैले अरूको अधिकारको सम्मान मात्रै गर्न सके मानव अधिकारको अबस्था मजबुत हुने उल्लेख गर्दै बिकासका क्रियाकलाप समेत अधिकारमा आधारित अबधारणामा अगाडी बढाउनु पर्ने   बताउनुभयो।पौडेलले मानव अधिकारको बिश्वब्यापी घोषणा र नेपालले हस्ताक्षर गरेका अन्तरास्ट्रिय सन्धी अभि सन्धिको पूर्ण पालना गर्दै कास्कीलाई पूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माणमा सबै निकायले ध्यान दिन आग्रह गर्नुभयो।

    कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिब लक्ष्मि कुमारी बस्नेत , कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे , जिल्ला समन्वय समिति कास्कीका उप – प्रमुख सरिता माल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल , गण्डकी प्रदेश  प्रहरी प्रमुख डि आइ जि दुर्गा सिंह, कास्की प्रहरी प्रमुख मोहन कुमार थापा ,ससस्त्र प्रहरी बल कालिका गण प्रमुख अरुण कुमार शर्मा , कास्की जिल्ला न्याधिबक्त्ता गोपाल प्रसाद ढकाल,  राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका अधिकृत  खिमलाल सुवेदी,महिला मानव अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष  केशु भुजेल,गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल सहितले मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका  सम्बन्धमा आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

    नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सहसचिव राजेन्द्र थापाले पाँचौ मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना र सरोकारवालाहरूको भुमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा मानव अधिकारको सम्बन्धमा जिम्मेवार सरकारी तथा गैर– सरकारी संघ संस्थाको उपस्थिति रहेको थियो। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिब लिलादेबी गड्तौलाको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.