• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बिकास र वातारण बिच समन्वयको लागि बैठक


  •    राम्जी प्रसाद लम्साल / बुधबार, असार ०५, २०८१  

  • पोखरा ,५  असार

    डिभिजन वन कार्यालय कास्कीले बिकास र बाताबरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ ।

    कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले  बिकास र बाताबरण क्षेत्रको उचित समन्वय बिना सन्तुलित बिकासको अबधारणा संभावना नहुने र सन्तुलित बिकास बिना दिगो बिकासका लक्ष्य प्राप्त गर्न कठिनाइ हुने   बताउनुभयो।

    पौडेलले बिकासका नाममा हुने हुने वन र बाताबरण क्षेत्रको बिनासले गम्भीर समस्यातर्फ मानव सहित सम्पूर्ण जीवजन्तु  उन्मुख हुनुपरेको तर्फ इङ्गित गर्दै संरक्षण मैत्री उपभोग नितिमा केन्द्रीत हुन पालिकाहरूलाइ आग्रह गर्नुभयो।
    बाताबरणिय प्रभाब मुल्यांकनलाई अनिवार्य कडाइका साथ लागू गरेर बिकासका गतिबिधि अगाडि बढाउनुपर्ने पौडेलको भनाइ थियो।

    कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बिकास र बाताबरणको बिचमा देखिएका असन्तुलित बिकासका क्रियाकलाप न्यूनीकरण गर्न बैठक आयोजना गरिएको उल्लेख गर्नुभयो। कास्कीका डिभिजनल बन अधिकृत कोमलराज काफ्लेले बाताबरण मैत्री  सन्तुलित बिकासका लागि स्थानिय तहको भुमिका बिषयमा चर्चा गर्नुभएको थियो । मानबिय क्रियाकलाप का कारण  हाबापानी सहित इकोसिस्टम ,बायुमण्डलिय उष्णता  बढ्न पुगि जैबिक बिबिधतामा प्रतिकुल असर पारेको उल्लेख गर्दै पालिकाहरूको बाताबरण संरक्षणका निम्ति चाल्नुपर्ने कदमको बारेमा प्रकाश पार्नुभएको । सन २०४५ सम्म नेपालले कार्बनमुक्त देश निर्माणको नीति लिएको भन्दै त्यसको लागि स्थानिय पालिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने बताउनुभयो।

    कार्यक्रममा जि .स .स. कास्कीका उप प्रमुख सरिता माल ,डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतम ,कास्कीका विभिन्न पालिकाहरूका अध्यक्ष , जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू  सहित बिकास  वन र बाताबरण क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो
    कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन डिभिजन बन अधिकृत राजेन्द्र प्रसाद शर्माले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.