• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कांग्रेस सांसद तेजुलाल चौधरीद्वारा भौतिकमन्त्री महासेठको राजीनामा माग


  •    संवाददाता अल्चना श्रेष्ठ/ मङ्गलबार, असार ०४, २०८१  

  •  

    ४ असार, काठमाडौं। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले बजेट विनियोजनमा पक्षपात गरेको आरोप लगाउँदै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्।

    प्रतिनिधिसभामा विनियोजन शीर्षकमा जारी छलफलमा भाग लिँदै सप्तरी-४ बाट निर्वाचित सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा एक रुपैयाँ पनि बजेट छुट्याइएको छैन भन्दै भौतिकमन्त्रीको राजीनामा माग गरेका हुन्।

    चौधरीले भने, “मेरो निर्वाचन क्षेत्र सप्तरी-४मा १ लाख त के ५० पैसा पनि बजेट विनियोजन भएको छैन। देशको समग्र भौतिक पूर्वाधारको जिम्मा नलिने मन्त्रीको के काम? त्यसकारण म भौतिकमन्त्रीको राजीनामा माग गर्दछु।”

    चौधरीले भौतिकमन्त्रीसँग आफ्नो के दुस्मनी छ भनी प्रश्नसमेत गरे। जनकपुरको मन्त्री र बजेट लेख्नुपर्नेमा भौतिक पूर्वाधार लेखिएको भन्दै उनले रातो किताब फिर्ता गर्दै रोष्टममै छोडेर हिँडेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.