• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८१ साल असार ४ आजको राशिफल

"आज मिति २०८१ साल असार ४ आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, असार ०४, २०८१  

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका साथै प्रेम प्रसंगमा रमाइनेछ। वित्त आदिको पनि लाभ हुनेछ। आयआर्जनमा राम्रो दिन छ। केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ। नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा राम्रै धन लाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ।

    वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- फलदायक समय छ। कमाइ बढ्नाले मन प्रसन्न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउने छन्। रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ।

    मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आर्थीक पक्ष ठिकै भएपनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला। हात हतियारबाट जोगिनु पर्ने दिन छ। अनावश्यक वादविवादमा परिएला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ, कसैसँग बढी रिस पनि उठ्ला।

    कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- साथी भाइबाट मान सम्मान पाइएपनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ। काममा मन नजानाले कामहरु अधुरै रहने सम्भावना छ। मान सम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको सुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। जागिरमा पनि समस्या हुने दिन छ।

    सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन्। पढाइमा पनि प्रगति होला। चलअचल सम्पत्तिको कारोवार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ।

    कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ। पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ। प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्नुपर्ने छ। साथै, साहित्यिक कार्यमा मन जाने छ। टाढाको यात्राबाट धनको लाभ पनि होला।

    तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- सुखबाट टाढा हुनुपर्ने समय छ। साथै, गरेका काममा सफलता नमिल्ने देखिन्छ। नचाइने ठाँउमा धनको नाश होला। स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला। यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ। पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनु होला। सामान्य रुघाखोकीले पनि सताउला।

    वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ। धनजनको पनि लाभ होला। कामहरु आज सजिलैसँग बन्नेछन्। आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला। बुद्धि विवेकले राम्रो काम गर्नेछ। अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ।

    धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ। आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ। मनोरंजनको समय रहेको छ।

    मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- खर्च भएपनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ। आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला। यात्राको योग छ। घरायसी समस्याले सताएपनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ। यात्रा पनि हुन सक्छ।

    कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- खर्च बढ्ने साथै मनमा दुविधा रहने देखिन्छ। निको भइसकेको रोगले पुन सताउन सक्छ। व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला। भौतिक साधनको पनि क्षति होला।

    मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- व्यवहारिक चिन्ताले सताएपनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्। आज आलस्यले पनि सताउला। नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ। काम गर्नमा समय बिताए मन खुशी हुने छ, मन लगाएर काम गर्नुहोला।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.