आइसिसी टी–२० विश्वकपको जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पहिलो बलमै सफलता हासिल गरेको छ।
सोमपाल कामीले बंगलादेशका तान्जिद हसनलाई पहिलो बलमै आउट गरेका छन्।